सिफानलाई म्याराथनको उपाधि, ७९औं स्थानमा रहिन् सन्तोषी
पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला म्याराथनको उपाधि नेदरल्यान्ड्सकी सिफान हसनले जितेकी छन्।
पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला म्याराथनको उपाधि नेदरल्यान्ड्सकी सिफान हसनले जितेकी छन्।
पेरिस ओलम्पिक २०२४ को अन्तिम दिन नेपालबाट सहभागी अन्तिम खेलाडी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन्।
तोलाले पेरिसमा ओलम्पिक कीर्तिमान बनाउँदै शनिबार म्याराथनको स्वर्णपदक जितेका छन्।
सन् २००४ को एथेन्स ओलम्पिकमा जस्टिन ग्याटलिनले सबैभन्दा छोटो दूरीको दौडमा स्वर्ण जितेका थिए।
एथलेटिक्सकी सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउन मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएकी छन्।
दोस्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१ को उपाधि नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितेकी छन्।
नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा राष्ट्रिय खुला अपहिल केडिसी रन असार ८ गते हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा यु १५ विधालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
प्रथम वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरीले उपाधि जितेका छन्।
धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक खेल्ने भएकी छन्।
खुला महिला तथा पुरुष हाफ म्याराथनको उपाधि महिलातर्फ नेपाल प्रहरीका राममाया बूढा र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले जितेका छन्।
नेपाली धाविका सुनमाया बूढा ट्रान्सभुल्कानिया अल्ट्रा म्याराथनमा तेस्रो भएकी छन्।