नरेन्द्र र पुष्पालाई कर्णाली हाफ म्याराथनको उपाधि
पहिलो संस्करणको कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावत र एपीएफ क्लबका पुष्पा भण्डारीले जितेका छन् ।
पहिलो संस्करणको कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावत र एपीएफ क्लबका पुष्पा भण्डारीले जितेका छन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जेठ ३ गते म्याराथन आयोजना गर्ने भएको छ। गत वर्ष गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा म्याराथन सम्पन्न गरेको एकेडेमीले यस पटक बुटवलमा प्रतियोगिता गर्न लागेको हो।
ललितपुर पाटनका कुशल दीक्षितले लन्डन म्याराथनमा दौडिने भएका छन्। विश्वभर चर्चित सो म्याराथन प्रतियोगिता भोलि लन्डनमा हुँदैछ।
पुरुषतर्फ जुम्ला कनकासुन्दरी गाउँपालिका विराटका धीरले उपाधि जितेका हुन्। धीरले जुम्ला सदरमुकाम खलंगादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी ४ घन्टा ५७ मिनेट ३१ सेकेन्डमा पार गरे।
लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की शुक्रबार त्यसतर्फ जाने भएको छन्।
कास्की जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथन हुन लागेको हो।
तीर्थ पुनले लुम्बिनी पिस म्याराथनको जितेका छन्। रुपन्देहीको लुम्बिनीमा शनिबार सम्पन्न प्रतियोगितामा तीर्थ विजेता बनेका हुन्।
लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छिन्।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुद्ध जन्मस्थलमा सामान्य वाकाथुन हुँदै शुरू गरेको लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट म्याराथन हुने विश्वास व्यक्त गरेको छ।
आयोजक समुहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
बेदबहादुर राई र निर्मला राईले सुनापती सैलुङ अल्ट्रा म्याराथन प्रतियोगितामा स्वर्ण जितेका छन्।
विजय रावत र पुष्पा भण्डारी तेस्रो किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा पहिलो भएका छन्। विजय पुरुष तथा पुष्पा महिलामा पहिलो भएका हुन्।