हाफ म्याराथनमा दीपक र सन्तोषी पहिलो
नेपाल आर्मीका दीपक अधिकारी र धादिङकी सन्तोषी श्रेष्ठले राइट टु प्रोटिन रनको मुख्य स्पर्धा हाफ म्याराथनमा स्वर्ण जितेका छन्। दीपक पुरुष तथा सन्तोषी महिलामा पहिलो भएका हुन्।
नेपाल आर्मीका दीपक अधिकारी र धादिङकी सन्तोषी श्रेष्ठले राइट टु प्रोटिन रनको मुख्य स्पर्धा हाफ म्याराथनमा स्वर्ण जितेका छन्। दीपक पुरुष तथा सन्तोषी महिलामा पहिलो भएका हुन्।
पाँचौँ संस्करणको जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता वैशाख पहिलो साता हुने भएको छ। कर्णाली स्पोर्टस् क्लब जुम्लाले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको वैशाख १ गते हुने जानकारी दिएको हो।
फेब्रुअरी २५ मा हुने म्याराथनमा सहभागी हुन दुवै शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
नेपालगञ्ज म्याराथनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्कीले लण्डन म्याराथन दौडने जानकारी दिएको हो ।
प्रतियोगितामा वाहोमले निर्धारित दुरी २ घण्टा १९ दशमलव ३६ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागि हुने धावकहरुको कोटा निर्धारण गरिएको छ ।
शुक्रबार ढाकामा महिलातर्फ सन्तोषीले २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा दुरी पार गर्दै उपाधि जित्न सफल भइन् ।
गत मंसिर ९ गते सम्पन्न नवौं धारा नेपालगन्ज म्याराथनमा पदक विजेता खेलाडीलाई कुनै पनि अन्तर्राष्ट्रिय म्याराथनमा पदक जित्दा प्रोत्साहन पुरस्कार प्रदान गर्ने बोर्ड बैठकले निर्णय गरेको हो ।
नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले नवौ संस्करणको नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन् ।
एसियन गेम्स अन्तर्गत एथलेटिक्सको म्याराथनमा नेपालबाट पुरुषमा राजन रोकाया र महिलामा पुष्प भण्डारीले प्रतिस्पर्धा गरेका थिए ।
लि–निङ्ग नेपालले एसियन गेम्सको एथलेटिक्स विधामा म्याराथन स्पर्धामा दौडने नेपालका दुई धावकलाई प्रयोजन गरेको हो ।