नेपालगञ्ज म्याराथनको नवौं संस्करण मंसिर ९ गते
सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको २०६३ साल मंसिर ५ गतेको स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार नेपालगन्ज म्याराथन हुदै आएको छ ।
सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको २०६३ साल मंसिर ५ गतेको स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार नेपालगन्ज म्याराथन हुदै आएको छ ।
शनिबार भएको दौडको निर्धारित २१ किलोमिटर दुरी एक घण्टा १३ मिनेट ३३ सेकेण्डमा पूरा गर्दै बस्नेतले उपाधि जितेका हुन् ।
जिल्ला खेलकुद बिकास समिति लमजुङको आयोजनामा असार २ गते सुन्दरबजार नगरपालिकामा प्रतियोगिता आयोजना हुनेछ ।
अन्नपूर्ण सेञ्चुरी महोत्सब अन्तर्गत शनिबार सम्पन्न ४२.१९५ किमि दौडमा पुरुष तर्फ जुम्लाका धिरबहादुर र महिलातर्फ जुम्लाकै गणना भण्डारीले जितेका छन् ।
सुदूरपश्चिम खेलकुद परिषद्सँगै डोटी उद्योग वाणिज्य संघको आयोजना र तथा नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा भएको खप्तड–शैलेश्वरी म्याराथनको दोस्रो संस्करणको उपाधि आर्मीका खड्काले जितेका हुन् ।
सगरमाथाको आधार शिविरबाट सुरु भएको म्याराथनमा सुमनले निर्धारित दुरी ३ घण्टा ४८ मिनेट ५४ सेकेण्डमा पूरा गरे ।
४९ किलो मिटरको दुरी दलबहादुरले ४ घन्टा ५४ मिनट १० सेकेन्डमा र मञ्जुले ६ घन्टा ६ मिनट २३ सेकेन्डमा पुरा गर्दै उपाधिका साथ नगद १ लाख, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथनमा मुगुका सबै स्थानीय तहहरु र विभिन्न संघ संस्थाहरुले सहकार्य गर्नेछन् ।
धनगढी जेसिजको आयोजनामा शुक्रबार भएको धनगढी हाफ म्याराथनको निर्धारित २१ दशमलव १ किलोमिटर दुरी १ घन्टा ४ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै पालले उपाधि जितेका हुन् ।
पुरुषतर्फ इलाम नगरपालिका १०, गोदकको नारायण चोकदेखि सन्दकपुर गाउँपालिकाको सातखाल्डेसम्म ४२ दशमलव २ र महिलातर्फ इलाम बजारदेखि सातखाल्डेसम्म २१ दशमलव १ किलोमिटर दुरीको म्याराथन प्रतियोगिता हुनेछ ।
नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् ।
इलाम नगरपालिका, सन्दकपुर गाँउपालिका र रणसार्दुल गणको संयुक्त आयोजनामा म्याराथन हुने भएको हो ।