अन्नपूर्ण म्याराथन जेठमा
अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको हो ।
अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको हो ।
इथोपिया जान लागेकी सन्तोषीलाई आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, नेपाल ओलम्पिक कमिटि (एनओसी) को महासचिव तथा एनआरएस स्पोर्ट्स फाउन्डेसनका फाउन्डर निलेन्द्र राज श्रेष्ठ, प्रशिक्षक रघु वन्तले बिदाइ गरे ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखरामा भएको निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्दे उनले उपाधि जिते ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको प्रतियोगितामा दुर्गा र मञ्जु विजेता बनेका हुन् ।
भद्रकालीमा शनिबार भएको म्याराथनमा राजनले निर्धारित दुरी २ घन्टा २० मिनेट ०८ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन् ।
बंगलादेशको ढाकामा माघ ६ गते आयोजना भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमामा स्वर्ण पदक जितेर सल्यान आएकी पुष्पालाई खेलकुद विकास समिति सल्यानले सम्मान गरेको हो ।
दशरथ रंगशालामा शनिबार भएको प्रतियोगितामा आर्मीका अधिकारी र एपीएफकी रानाले उपाधि जितेका हुन् ।
ढाकामा शुक्रबार भएको म्याराथन अन्तर्गत साफ एलिटको महिलातर्फ पुष्पाले स्वर्ण पदक जितेकी हुन्।
नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ २८ गते नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने जनाएको छ ।
आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता फागुन ६ गते आयोजना हुने जनाएको छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले आठौं संस्करणको नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् ।
विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)मा पुर्णकालीन सदस्यता पाएको नेपालगन्ज म्याराथन यसपटक दुई दिने कार्यक्रम गरी आयोजना गरिंदैछ ।