विश्व खेलकुद : सन् २०२० लाई फर्केर हेर्दा
कोरोनाका कारण प्रभावित विश्व खेलकुदलाई सम्झिरहने केही घटना चर्चामा आए ।
कोरोनाका कारण प्रभावित विश्व खेलकुदलाई सम्झिरहने केही घटना चर्चामा आए ।
नेकपाको धेरै नेता सिलवाललाई ब्यापारी मान्छन् । उनको राजनीतिक आबद्धता र सक्रियतामा नेकपामा नेताहरुले सधै प्रश्न उठाउँछन् ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीसंग निकट रहदै आएका सिलवाल नेकपाको केन्द्रिय सदस्यमा मनोनित भएका हुन् ।
आम आमा बुबाले जस्तै कमला शाही र कुबीर शाहीले पनि सोचेका थिए, कतै छोरी खेलकुदमा लागेर बिग्रिने त होइन रु चिन्ता स्वभाविक नै थियो ।
आर्सनलले यस पल्ट सन् १९७४/१९७५ को सिजनयता सबैभन्दा खराव सुरुआत गरेको छ । यो त्यही सिजन हो, जति बेला म्यानचेस्टर दोस्रो डिभिजनमा झरेको थियो ।
अघिल्लो वर्ष प्राप्त सफलता र चर्चाका हिसाबले आयोजक संस्थाले ५ खेलाडीको मनोनयन शुक्रबार सार्वजनीक गरेको हो ।
आवश्यक सुरक्षा मापदण्डको पालना गर्दै क्रिकेट ब्युँताउने प्रयास विश्वले गरिसकेको छ । नेपाल त्यसको सिको गर्दै अघि बढिरहेको छ ।
यो निर्णयसँगै महिला तथा पुरुष खेलाडीले एन्फाबाट मासिक तलब १८ हजार प्राप्त गर्नेछन् ।
उनी फुटबलका सबैभन्दा प्रतिभाशाली खेलाडी मध्य एक थिए । अर्जेन्टिनी म्याराडोनासंग प्रतिभा, नजर र गतिको भण्डारनै थियो । जसबाट उनी आफ्ना प्रशंसकलाई मन्त्रमुग्ध गर्दर्थे ।
थ्री स्टारले समूह चरणका सुरुवाती दुई खेल गुमाएपछि तत्कालिन मुख्य प्रशिक्षक मेघराज केसीले क्लबको प्रशिक्षकबाट राजीनामा दिए ।
घरेलु टिमविरुद्धको पहिलो खेल २-० ले गुमाएको नेपालले दोस्रो खेलमा भने गोलरहित बराबरी खेलेको थियो ।
सरकारले असोज अन्तिम साता अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि तयारी सुरु गर्न स्विकृत दिएसँगै करिब ७ महिनापछि नेपाली फुटबल मैदान फर्किएको हो ।