• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटसल
  • गृहपृष्ठ
  • फुटसल
मेचीनगरमा वडास्तरीय फुटसल हुने
खेलपाटी संवाददाता
मंगलबार, चैत १४, २०७९ खेलपाटी संवाददाता
मेचीनगरमा वडास्तरीय फुटसल हुने

इलाम  । मेचीनगर नगरपालिकामा नयाँ वर्षको अवसरमा वडास्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।

धुलाबारी फुटसल एरिनामा वैशाख १ गतेबाट ९ गतेसम्म चार दिवसीय प्रथम मेचीनगर वडास्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको हो ।

मेचिनगरभित्रका १५ वटा वडाका टिमलाई समावेश गराउने उद्देश्य प्रतियोगिताका संयोजक तथा धुलाबारी फुटसलका संचालक विवेक बस्नेतले जानकारी दिए ।

युवामाझ निकै लोकप्रिय बन्दै गएको फुटसल खेललाई प्रोत्साहन गर्दै खेलाडीलाई हौसला प्रदान गर्न फुटसल आयोजना गरिएको उनको भनाइ छ । फुटसल प्रतियोगिताको आयोजक धुलाबारी फुटसल एरिना र सहआयोजक हलेसी मेडिकल हल रहेको छ ।

मेचीनगरको पहिलो फुटसल एरिनामा हुने प्रतियोगिताका विजेता टिमले नगद ३० हजार र उपविजेतालाई नगद १५ हजार, प्रमाणपत्र र ट्रफीको व्यवस्था गरिएको प्रतियोगिताका सहआयोजक हलेसी मेडिकल हलका संचालक सोम ओझाले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई नगद साथै प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएका छन् । धुलाबारी फुटसल एरिनाले आफ्नो स्थापना कालदेखि नै विद्यार्थी, संघसंस्था र युवा लक्षित विभिन्न प्रतियोगिता संचालन गरिसकेको छ ।

प्रथम वडास्तरीय फुटसल प्रतियोगिताले विभिन्न वडामा रहेका खेलाडीको प्रतिभा प्रष्फुटन हुने र स्थानीयस्तरमा खेल क्षेत्रको विकासमा पनि एउटा इँट्टा थप्ने विश्वास आयोजक कमिटीले लिएको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
नखिपोट र संकटालाई फुटसल उपाधि
नखिपोट र संकटालाई फुटसल उपाधि
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
एमआरआर फुटसलको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने
एमआरआर फुटसलको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने
गुरुकुलम स्कुलले फुटसल प्रतियोगिता आयोजना गर्दै
गुरुकुलम स्कुलले फुटसल प्रतियोगिता आयोजना गर्दै
लायन्स गभर्नस कपमा ३२ टिम
लायन्स गभर्नस कपमा ३२ टिम
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
बिएनए बास्केटबल मंगलबारदेखि
बिएनए बास्केटबल मंगलबारदेखि
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP