खुसी छैनन् पीएसजी र मेस्सी
पीएसजीले जे जस्तो सोचेर मेस्सीलाई पेरिस ल्याएको थियो, त्यस्तो केही पनि भएन् । उनी जत्तिको खेलाडीले यो सिजन जसरी बिताएका छन्, त्यसलाई ठाडै नराम्रो भन्न सकिन्छ ।
पीएसजीले जे जस्तो सोचेर मेस्सीलाई पेरिस ल्याएको थियो, त्यस्तो केही पनि भएन् । उनी जत्तिको खेलाडीले यो सिजन जसरी बिताएका छन्, त्यसलाई ठाडै नराम्रो भन्न सकिन्छ ।
मंगलबार राति भएको खेलमा प्रिस्टन नर्थ इन्डलाई ३-० ले हराउँदै फुलहम बढुवा भएको हो ।
मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानलाई ३-० गोलको जित निकाल्दै इन्टर फाइनल पुगेको हो।
मंगलबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई ४-० गोल अन्तरले हराएको हो ।
धनगढी रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा कालिका स्पोर्टस एकेडेमी चितवनलाई २-० ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो ।
मंगलबार भएको खेलमा टाइगरले सेन्ट्रल कलेज एभरेस्ट क्लबलाई २-१ ले हराउँदै टाइगरले सुखद सुरुआत गरेको हो ।
युनाईटेडले रोनाल्डोले लिभरपुलविरुद्ध नखेल्ने पुष्टि गरेको छ ।
सैनिक मैदानमा भएको मैत्रीपूर्ण खेलमा सेनाको टोलीले पत्रकारलाई ७–५ गोल अन्तरले पराजित गरेको हो ।
जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा फरवार्डलाई यसै समरमा क्लबमा भित्र्याउन सिटी तयार भएको स्काई स्पोर्ट्सले जनाएको छ ।
गत महिना सकिएको सहिद स्मारक 'बी' डिभिजन लिगको समय अभद्र व्यवहार र अनुशासनहीन कार्य गरेको भन्दै एन्फाले ३ लाख जरिवाना गरेको हो ।
इंग्लिस प्रिमियर लिगमा आज मंगलबार राति निकै महत्त्वको खेल हुँदैछ, जसमा लिभरपुलको एनफिल्डमा खेल्दै आउँदैछ, म्यानचेस्टर युनाइटेड ।