रोड्रिगोलाई सात खेलमा प्रतिबन्ध
टोटनह्यामका रोड्रिगो बेन्टानकुरलाई सात खेलको प्रतिबन्ध लागेको छ। सोमबार फुटबल एसोसिएसन (एफए)ले एक अन्तर्वार्तामा टोलीका सहकर्मी सन ह्युङ–मिनबारे जातिवादी टिप्पणी गरेको भन्दै २७ वर्षीय मिडफिल्डर बेन्टानकुरलाई प्रतिबन्ध लगाएको हो।



-1731943473.jpg&w=3840&q=75)











