• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेसन्स लिगको क्वाटरफाइनलमा नेदरल्यान्ड्स
खेलपाटी संवाददाता
आइतबार, मंसिर २, २०८१ खेलपाटी संवाददाता
नेसन्स लिगको क्वाटरफाइनलमा नेदरल्यान्ड्स

काठमाडौं। पहिलो हाफमा दुई पेनाल्टी र दोस्रो हाफमा दुई गोल गरेपछि नेदरल्यान्ड्सले हंगेरीमाथि ४–० को जित निकाल्दै मार्चमा हुने नेसन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ।

वाट वेगहर्स्ट र कोडी गाक्पोले गोल गरे भने डेन्जेल डम्फ्रीज र टेउन कुप्मेनर्सले थप दुई गोल गरे। हंगेरीका सहायक प्रशिक्षक एडम स्जा बिसन्चो भएपछि योहान क्रुफ स्टेडियममा भएको खेल सात मिनेटपछि रोकिएको थियो।

उनको उपचारको क्रममा खेल रोकिएको हो। मैदानमा खेलाडीहरूबीच छलफल पछि मात्र हंगेरीको टोली खेल्न सहमत भयो। २१औं मिनेटमा डोनेल मालेनलाई जोसोल्ट नागीले लडाएपछि वेगहर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए।  

पहिलो हाफको इन्जुरी समयमा भिएआर जाँचमा डिफेन्डर तमस निकित्स्चरले अन्तिम एक्सनमा गाक्पोको क्रस क्लियर गर्न खोज्दा बललाई ह्याण्डल गरेको पाइएपछि हंगेरीले अर्को पेनाल्टीको सामना गर्नुपर्‍यो। यस पटक गाक्पोले किक लिए र वेगहर्स्टले जस्तै गोल गरे।

हंगेरीका गोलकिपरले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै स्कोर २–० मा रोके। तर, ६४ औं मिनेटमा डम्फ्रिजले प्रहार गरेको बललाई उनले केही गर्न सकेनन्। युरो २०२४ अघि ग्रोइनमा चोट लागेपछि पहिलो पटक पुनरागमन गरेका कोप्मेइनर्सले ८५ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत अर्को गोल गर्दै नेदरल्यान्ड्सलाई सहज जित दिलाए।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
बार्सिलोनाको उपाधि उत्सव खल्लो
बार्सिलोनाको उपाधि उत्सव खल्लो
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
‘पार्टनर इन द म्याच’
‘पार्टनर इन द म्याच’
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
नेपालले टस जित्यो
नेपालले टस जित्यो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP