मनाङ पराजित
थ्रीस्टार क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मनाङ मर्स्याङदी क्लबमाथि संघर्षपूर्ण जित हासिल गरेकाे छ।
थ्रीस्टार क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मनाङ मर्स्याङदी क्लबमाथि संघर्षपूर्ण जित हासिल गरेकाे छ।
इङ्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिड युइएफए महिला च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
वैकल्पिक खेलाडी काडिडियाटौ डियानीको दुई मिनेटमा दुई गोलको मद्दतमा लियोनले रोमामाथि ४–१ को जित निकाल्दै महिला च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको हो।
न्युरोड टिम (एनआरटी) ले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा सातौं जित हात पारेको छ।
लिग लिडर नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यु–१८ लिगमा चर्च ब्वोइज युनाइेडलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिस ३–१ ले विजयी भएको हो।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बुधबार बसेको चौथो भर्चुअल बैठकले भारतलाई प्रतियोगिता आयोजना गर्न दिने निर्णाय गरेको हो।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बुधबार बसेको बैठकले डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई अर्को संस्करण आयोजना गर्द दिने निर्णाय गरेको हो।
गेर्सनको उत्कृष्ट गोलसँगै ब्राजिलले सन् २०२६ को विश्वकप छनोटअन्तर्गत मंगलबार उरुग्वेसँग १–१ गोलको बराबरी खेलेको छ।
लाउटारो मार्टिनेजको गोलको मद्दतमा अर्जेन्टिनाले मंगलबार ब्यूनस आयर्समा भएको दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा पेरुमाथि १–० को जित निकालेको छ ।
प्रशिक्षक पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीसँग कम्तीमा अर्को एक सिजन आफ्नो कार्यकाल थप्न सहमत भएका छन्। उनको सम्झौता यस सिजनको अन्त्यमा समाप्त हुँदै थियो। सन् २०१६ मा सिटी आएदेखि उनले अदभूतपूर्व उपलब्धी हासिल गरेका छन्।
स्विडेनले अजरबैजानलाई ६–० ले पराजित गर्दा भिक्टर ग्योकेरेसले युरोपियन फुटबलमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन्।
खेलको इन्जुरी समयको नवौं मिनेटमा डोमिनिक स्जोबोज्लाईले पेनाल्टीमा गोल गर्दै नेसन्स लिगको क्वाटरफाइनलमा पुगिसकेको जर्मनीबाट जित खोसेका छन्।