शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
बोस्निया एन्ड हर्जेगोभिनाको पोस्टमा जर्मनीको ७ गोल

बोस्निया एन्ड हर्जेगोभिनाको पोस्टमा जर्मनीको ७ गोल

फ्लोरियन विर्ट्ज र टिम क्लेनडिएन्स्टको दुई–दुई गोलको मद्दतमा जर्मनीले शनिबार पाहुना टोली बोस्निया एन्ड हर्जेगोभिनालाई ७–० ले पराजित गर्दै नेसन्स लिगको समूह 'ए ३' को शीर्ष स्थानमा उक्लिएको छ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २, २०८१
Read more →
१३ वर्षपछि अफगानिस्तामाथि नेपालकाे जित

१३ वर्षपछि अफगानिस्तामाथि नेपालकाे जित

डिफेन्डर रोहित चन्दको करियरकै पहिलो गोलसँगै नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको छ। सेन्ट्रल स्टेडियम डुसान्बेमा शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २–० ले पराजित गरेको हो।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १, २०८१
Read more →
राेहितले हाने अर्काे गाेल

राेहितले हाने अर्काे गाेल

नेपालले अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा २–० अग्रता लिएको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १, २०८१
Read more →
जेलस्पीले दिलाए नेपाललाई अग्रता

जेलस्पीले दिलाए नेपाललाई अग्रता

नेपालले अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १, २०८१
Read more →
नेपालविरुद्ध अफगानिस्तान: नेपालको पहिलो रोजाईमा ५ खेलाडी परिवर्तन

नेपालविरुद्ध अफगानिस्तान: नेपालको पहिलो रोजाईमा ५ खेलाडी परिवर्तन

मुख्य प्रशिक्षक नवीन न्यौपानेले शनिबार अफगानिस्तानविरुद्ध डुसान्बे, ताजिकिस्तानमा प्रतिस्पर्धा गर्ने नेपाली टिमको पहिलो रोजाईमा ५ खेलाडी परिवर्तन गरेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १, २०८१
Read more →
घाना सन् २००४ पछि पहिलोपल्ट अफ्रिका कपमा पुग्न असफल 

घाना सन् २००४ पछि पहिलोपल्ट अफ्रिका कपमा पुग्न असफल 

एङ्गोलासँग १–१ गोलको बराबरी खेलेको घाना सन् २००४ पछि पहिलो पटक अफ्रिका कप अफ नेसन्समा पुग्न असफल भएको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १, २०८१
Read more →
युनाइटेडलाई पुरानै लयमा फर्काउन तयार छन् अमोरिम

युनाइटेडलाई पुरानै लयमा फर्काउन तयार छन् अमोरिम

रुबेन अमोरिमले म्यानचेस्टर युनाइटेडका समर्थकलाई २० पटकको इङ्लिस प्रिमियर लिग च्याम्पियनलाई राम्रो लयमा फर्काउन आफूले सक्दो प्रयास गर्ने बताएका छन्।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १, २०८१
Read more →
युभेन्ट्समा अलग भए पोग्बा

युभेन्ट्समा अलग भए पोग्बा

युभेन्ट्सले गत महिना डोपिङका कारण प्रतिबन्ध फुकुवा गरिए पनि पोग्बासँग सम्झौता रद्द गर्न आपसी सहमति भएको घोषणा गरेको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १, २०८१
Read more →
३१ वर्षदेखि  डेनमार्कमाथि हाबी स्पेन

३१ वर्षदेखि डेनमार्कमाथि हाबी स्पेन

मिकेल ओयार्जाबल र अयोज पेरेजको गोलसँगै डेनमार्कलाई २–१ ले पराजित गर्दै स्पेन नेसन्स लिग को समूह ‘ए’ को शीर्ष स्थानमा उक्लेको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १, २०८१
Read more →
स्कटल्यान्डको दुर्लभ जित

स्कटल्यान्डको दुर्लभ जित

जोन म्याकगिनको निर्णायक गोलसँगै स्कटल्यान्डले नेसन्स लिग फुटबलमा १० खेलाडीमा सीमित क्रोएसियामाथि जित हात पारेको छ। स्कटल्यान्डको यो ९ खेलमा पहिलो जित हो।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १, २०८१
Read more →
रोनाल्डोको सानदार प्रदर्शन

रोनाल्डोको सानदार प्रदर्शन

क्रिस्टियानो रोनाल्डोको पेनाल्टी र ओभरहेड किकको मद्दतसँगै पोर्चुगलले पोल्यान्डलाई ५–१ ले पराजित गर्दै नेसन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १, २०८१
Read more →
नेपालले ११ वर्षपछि अफगानिस्तानको सामना गर्दै

नेपालले ११ वर्षपछि अफगानिस्तानको सामना गर्दै

एक समय नेपालले अन्तर्राष्ट्रिय फुटबलमा अफगानिस्तानलाई सजिलै पराजित गरिहाल्छ भन्ने यस्तो पनि थियो। बिस्तारै परिस्थिति फेरियो। नेपालले साफ च्याम्पियनसिप २०१३ आयोजना गरिदा अफगानिस्तान च्याम्पियन नै भयो। उसले नेपाललाई सेमिफाइनलमा पन्छाएको थियो।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ३०, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 284 of 2188Next