• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
घाना सन् २००४ पछि पहिलोपल्ट अफ्रिका कपमा पुग्न असफल 
खेलपाटी संवाददाता
शनिबार, मंसिर १, २०८१ खेलपाटी संवाददाता
घाना सन् २००४ पछि पहिलोपल्ट अफ्रिका कपमा पुग्न असफल 

काठमाडौं। एङ्गोलासँग १–१ गोलको बराबरी खेलेको घाना सन् २००४ पछि पहिलो पटक अफ्रिका कप अफ नेसन्समा पुग्न असफल भएको छ।

चार पटकको अफ्रिका कप विजेता घानाले प्रतियोगिताको २४ संस्करण खेलेको छ। सात पटकको च्याम्पियन इजिप्ट (२६) र डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्ट (२५) ले मात्र योभन्दा बढी खेलेका छन्।

तालाटोनामा घरेलु समर्थकको अगाडि पहिले नै योग्य एङ्गोलाले राम्रो सुरुआत गरेको थियो। तर, घानाका अनुभवी खेलाडी जोर्डन अयुले १८ औं मिनेटमा उत्कृष्ट फ्रिकिकमार्फत सुरुआती अग्रता दिलाएका थिए। 

एङ्गोलाले घरेलु टोलीले दबाब दिइरह्यो र फेलिसियो मिल्सनले ६४ औं मिनेटमा जिनीले खेल बराबरीमा ल्याए। ब्ल्याक स्टार्सले अर्को वर्ष मोरक्कोमा हुने प्रतियोगितामा छनोट हुने झिनो आशालाई जीवित राख्न समूह चरणको अन्तिम खेलमा जित आवश्यक थियो।

समूह 'एफ' को छनोटमा घानाले पाँच खेलबाट तीन अंक मात्र जोडेको छ। घानाले सोमबार नाइजर (चार अंक) सँग खेल्नेछ। एङ्गोलाले समूह चरणको अन्तिम खेलमा सुडानलाई हराएमा (१३ अंक) पछि समूह उपविजेताको रूपमा छनोट हुन सक्छ। नाइजरको गोलअन्तर सुडानको भन्दा राम्रो छ।

हर्था बर्लिनका पूर्व विंगर मिजियाने माउलिडाले अन्तिम मिनेटमा गोल गर्दै कोमोरोसलाई गाम्बियामाथि २–१ को जित दिलाए। यो टापु राष्ट्र अफ्रिका कपका लागि छनोट भएको यो दोस्रो पटक हो।

मोरक्को, बुर्किना फासो, इजिप्ट, अल्जेरिया, कंगो, क्यामरुन, सेनेगल, आइभोरी कोस्ट, इक्वेटोरियल गिनी र एङ्गोला यसअघि नै अफ्रिका कपमा छनोट भइसकेका छन्।

२४ टोलीसम्मिलित प्रतियोगितामा अझै पाँच स्थान बाँकी छ। मंगलबारसम्म छनोट खेल जारी रहनेछ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
बार्सिलोनाको उपाधि उत्सव खल्लो
बार्सिलोनाको उपाधि उत्सव खल्लो
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
‘पार्टनर इन द म्याच’
‘पार्टनर इन द म्याच’
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
नेपालले टस जित्यो
नेपालले टस जित्यो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP