उल्टो दिशामा दौडिरहेको पिएसजी
च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडसँग २–१ ले पराजित भएपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) का कप्तान मार्क्विनहोसले टोलीको असक्षम र राम्रोसँग काम गर्न नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।
च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडसँग २–१ ले पराजित भएपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) का कप्तान मार्क्विनहोसले टोलीको असक्षम र राम्रोसँग काम गर्न नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले सिक्किममा हुने ४० औं गभर्ननर्स गोल्डकप फुटबलमा सिधै क्वार्टरफाइनलमा प्रवेश पाएको छ।
बायर्नले सबै प्रतियोगितामा लगातार चौथो क्लिन सिट राखेको छ। युरोपको शीर्ष क्लब प्रतियोगिता यस सिजन समूह चरणबाट लिग चरणमा परिवर्तन भएको छ, जहाँ ३६ टोलीले आठ-आठ खेल खेल्नेछन्।
यो सिजन च्याम्पियन्स लिगमा आर्सनले पहिलोपल्ट गोल खाएको हो। आर्सनलले बराबरी गोलका लागि दबाब दिए पनि इन्टरको डिफेन्स लाइनलाई छिचोल्न सकेन।
बार्सिलोनाले च्याम्पियन्स लिगको अर्को ठूलो जितमा फेरि एक पटक आफ्नो आक्रामक कौशल देखाएको छ।
काठमाडौं महानगरपालिकाले कोटेश्वर सरस्वती पार्कमा नेपाली राष्ट्रिय टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को भित्तेचित्र बनाएको छ।
साफ महिला च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर पूजा राना गृहनगर कोहलपुरमा सम्मानित भएकी छन्।
हालान्डलाई विश्वकै उत्कृष्ट स्ट्राइकरका रुपमा लिइन्छ। तर, ह्यान्डबलपछि पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गर्न सकेनन्। उनले ६९औं मिनेटमा प्रहार गरेको बल क्रसबारमाथिबाट बाहिरिएको थियो।
डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिगमा दोस्रो हार बेहोरेको छ। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा रियल इटालियन क्लब एसी मिलानसँग ३-१ ले पराजित भएको हो।
लुइस डियाजको ह्याट्रिकसँगै लिभरपुलले च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
एएफसी च्याम्पियन्स लिग एलिटमा साउदी क्लब अल हिलालले इरानको एस्टेघलाललाई ३–० ले पराजित गरेको खेलमा उनी घाइते भएका हुन्।