अञ्जन भन्छन्, ‘लिग नहुँदा एकदम गाह्रो भएको छ’
‘लिग नहुँदा एकदम धेरै आर्थिक संकट हुन्छ। आशा गरौं चाडै एन्फाले लिग सुरु गर्छ।’
‘लिग नहुँदा एकदम धेरै आर्थिक संकट हुन्छ। आशा गरौं चाडै एन्फाले लिग सुरु गर्छ।’
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बूलाई गृहनगरमा सम्मान गरिएको छ।
सन् २०२३ को महिला विश्वकपको फाइनलिस्ट स्पेन र इङ्ल्यान्ड नेसन्स लिगमा एकै समूहमा परेका छन्। अर्को वर्ष हुने प्रतियोगिताका लागि यी दुई टोली समूह ‘ए’ मा परेका हुन्।
स्ट्राइकरबिना आफ्नो छनोटबारेमा विस्तृत रूपमा बताएनन्। तर, स्विडेनको मिडियाले पेरिस सेन्ट-जर्मेनका पूर्वस्टारलाई बलात्कार अनुसन्धानको कारण टोलीमा नसमेटिएको बताएका छन्।
नेपाली टिम अर्को साता डुसान्बेमा हुने ताजिकिस्तान र अफगानिस्तानविरुद्ध मैत्रीपूर्ण खेलको लागि अन्तिम तयारीमा छ।
आइतबार मात्रै इङ्लिस प्रिमियर लिगमा युनाइटेडसँग १–१ को बराबरी खेलेको लन्डन क्बल चेल्सीले कन्फरेन्स लिगमा सबैभन्दा ठूलो जितको कीर्तिमान बनाएको छ।
म्यानचेस्टर युनाइटेडले बिहीबार राति भएको खेलमा पाओकेलाई २–० गोलअन्तरले पराजित गर्दै युरोपा लिगमा पहिलो जित हात पारेको छ।
साफ महिला च्याम्पियनसिपका पछिल्ला दुई संस्करणका सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका बंगलादेशका कप्तान सविना खातुन र स्ट्राइकर ऋतुपोर्ना चक्माले युरोपेली फुटबल लिग खेल्ने अवसर पाएका छन्।
च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडसँग २–१ ले पराजित भएपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) का कप्तान मार्क्विनहोसले टोलीको असक्षम र राम्रोसँग काम गर्न नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले सिक्किममा हुने ४० औं गभर्ननर्स गोल्डकप फुटबलमा सिधै क्वार्टरफाइनलमा प्रवेश पाएको छ।
बायर्नले सबै प्रतियोगितामा लगातार चौथो क्लिन सिट राखेको छ। युरोपको शीर्ष क्लब प्रतियोगिता यस सिजन समूह चरणबाट लिग चरणमा परिवर्तन भएको छ, जहाँ ३६ टोलीले आठ-आठ खेल खेल्नेछन्।
यो सिजन च्याम्पियन्स लिगमा आर्सनले पहिलोपल्ट गोल खाएको हो। आर्सनलले बराबरी गोलका लागि दबाब दिए पनि इन्टरको डिफेन्स लाइनलाई छिचोल्न सकेन।