आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
बिग्रेट ब्वाइजको जितमा आशिषको दुई गोल

बिग्रेट ब्वाइजको जितमा आशिषको दुई गोल

आशिष गुरुङको दुई गोलसँगै बिग्रेट ब्वाइज क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सुखद् सुरुआत गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा बिग्रेट ब्वाइजले श्रीकुमारी क्लबलाई २–१ ले पराजित गरेको हो। 

By खेलपाटी संवाददातासोमबार, फागुन २६, २०८१
Read more →
ललितपुरका प्रशिक्षक साइमन र फरवार्ड बेल्फोर्ट नेपाल आइपुगे

ललितपुरका प्रशिक्षक साइमन र फरवार्ड बेल्फोर्ट नेपाल आइपुगे

नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज ललितपुर सिटी एफसीका मुख्य प्रशिक्षक साइमन ग्रेसन र  फरवार्ड केरवेन्स बेलफोर्ट नेपाल आइपुगेका छन्।

By खेलपाटी संवाददातासोमबार, फागुन २६, २०८१
Read more →
प्लानिङ ब्वाइजको कठिन जित

प्लानिङ ब्वाइजको कठिन जित

प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ।

By खेलपाटी संवाददातासोमबार, फागुन २६, २०८१
Read more →
६० वर्षपछि घरेलु मैदानमा युभेन्टसको अपमानजनक हार

६० वर्षपछि घरेलु मैदानमा युभेन्टसको अपमानजनक हार

एटालान्टाले आइतबार युभेन्टसलाई उसकै मैदानमा ४–० को फराकिलो अन्तरले पराजित गर्दै सिरी ए लिगको तेस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ।

By खेलपाटी संवाददातासोमबार, फागुन २६, २०८१
Read more →
इन्टरमाथि नेपोलीको दबाब कायम

इन्टरमाथि नेपोलीको दबाब कायम

नेपोलीले आइतबार फियोरेन्टिनालाई २–१ ले हराउँदै सिरी ‘ए’ लिगको शीर्ष स्थानमा रहेको इन्टर मिलानमाथि दबाब कायम राखेको छ।

By खेलपाटी संवाददातासोमबार, फागुन २६, २०८१
Read more →
आर्सनलको उपाधि सम्भावना झनै कठिन

आर्सनलको उपाधि सम्भावना झनै कठिन

डेभिड रायाले अन्तिम समयमा गरेको उत्कृष्ट बचाउसँगै आइतबार प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध आर्सनललाई राहत मिलेको छ। 

By खेलपाटी संवाददातासोमबार, फागुन २६, २०८१
Read more →
मेसीबिनै लगातार तेस्रो खेलमा मियामी विजयी

मेसीबिनै लगातार तेस्रो खेलमा मियामी विजयी

ताडेओ एलेन्डेले दोस्रो हाफको सुरुआती १७ सेकेन्डमै गोल गर्दै इन्टर मियामीलाई आइतबार चार्लोट एफसीविरुद्ध १-० को जित दिलाए। यो जितसँगै मियामीले अमेरिकन सकर लिग (एमएलएस) कप्तान लिओनल मेसीबिनै लगातार तेस्रो खेल जितेको छ।

By खेलपाटी संवाददातासोमबार, फागुन २६, २०८१
Read more →
रियलले बार्सिलोनालाई भेट्टायो

रियलले बार्सिलोनालाई भेट्टायो

बार्सिलोनाको ओसासुनासँगको खेल क्लबका पहिलो टोलीका चिकित्सक कार्लेस मिन्यारो गार्सियाको निधनका कारण स्थगित गरिएको थियो। बार्सिलोनाको सम्मानमा सान्टियागो बर्नाबेउ स्टेडियममा एक मिनेट मौन धारण गरिएको थियो।

By खेलपाटी संवाददातासोमबार, फागुन २६, २०८१
Read more →
पोखरामा रेफ्री  क्याटोगोरी–४ कोर्ष

पोखरामा रेफ्री क्याटोगोरी–४ कोर्ष

गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पोखरामा क्याटोगोरी–४ रेफ्री लाइसेन्स कोर्ष सुरु भएको छ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २५, २०८१
Read more →
चौथो स्थानमा फर्कियो चेल्सी

चौथो स्थानमा फर्कियो चेल्सी

कठिन जित निकाल्दै चेल्सी इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा फर्किएको छ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २५, २०८१
Read more →
आर्मीलाई रोक्दै थ्री स्टार फाइनलमा 

आर्मीलाई रोक्दै थ्री स्टार फाइनलमा 

थ्री स्टार क्बल विराट गोल्डकपको फाइनलमा पुगेको छ । 

By खेलपाटी संवाददाताआइतबार, फागुन २५, २०८१
Read more →
एट्लेटिकोको उपाधि दौडमा धक्का

एट्लेटिकोको उपाधि दौडमा धक्का

एट्लेटिको मड्रिडको ला लिगा उपाधि दौडमा गम्भीर धक्का पुगेको छ। शनिबार भएको खेलमा सिटी प्रतिद्वन्द्वी गेटाफेले इन्जुरी समयमा गोल गर्दै २–१ को जित दर्ता गरेसँगै एट्लेटिकोले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। 

By खेलपाटी संवाददाताआइतबार, फागुन २५, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 211 of 2187Next