आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
राफिन्हा र यमलको गोलसँगै बार्सिलोना क्वार्टरफाइनलमा

राफिन्हा र यमलको गोलसँगै बार्सिलोना क्वार्टरफाइनलमा

ब्राजिलियन फरवार्ड राफिन्हाको दुई गोलले बार्सिलोनालाई च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुर्‍याएको छ। च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले बेन्फिकामाथि ३–१ को जित हात पारेको हो। समग्रमा ४–१ को जित निकाल्दै बार्सिलोनाले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो।

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०८१
Read more →
१७ वर्षपछि श्रीलंकाले साफ च्याम्पियनसिप आयोजना गर्ने

१७ वर्षपछि श्रीलंकाले साफ च्याम्पियनसिप आयोजना गर्ने

१७ वर्षपछि श्रीलंकाले दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप आयोजना गर्ने अधिकार प्राप्त गरेको छ। काठमाडौंमा मंगलबार बसेको साफको बैठकले दक्षिण एसियाली विश्वकप भनेर चिनिने यो प्रतियोगिता यस वर्ष श्रीलंकालाई आयोजना गर्न दिने निर्णय गरेको हो।

By खेलपाटी संवाददातामंगलबार, फागुन २७, २०८१
Read more →
युसुफको निर्णायक गोलसँगै मच्छिन्द्र सेमिफाइनलमा

युसुफको निर्णायक गोलसँगै मच्छिन्द्र सेमिफाइनलमा

विदेशी खेलाडी युसुफ मलिकको निर्णायक गोलसँगै मच्छिन्द्र फुटबल क्लब मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मच्छिन्द्रले दोस्रो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च व्बाइज युनाइटेडको सामना गर्नेछ। 

By खेलपाटी संवाददातामंगलबार, फागुन २७, २०८१
Read more →
उज्बेकिस्तानका इसाएभ झापा भित्रिए

उज्बेकिस्तानका इसाएभ झापा भित्रिए

नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी झापा एफसीले उज्बेकिस्तानका मुहम्मद इसाएभलाई अनुबन्ध गरेको छ। 

By खेलपाटी संवाददातामंगलबार, फागुन २७, २०८१
Read more →
साफ यु-१९ मा नेपाल र भारत एकै समूहमा

साफ यु-१९ मा नेपाल र भारत एकै समूहमा

By खेलपाटी संवाददातामंगलबार, फागुन २७, २०८१
Read more →
हारबाट जोगियो टुसाल

हारबाट जोगियो टुसाल

विनोद नेम्वाङको गोलसँगै टुसाल युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २७, २०८१
Read more →
ललितपुरका प्यालेस्टिनी मिडफिल्ड काठमाडौं आइपुगे

ललितपुरका प्यालेस्टिनी मिडफिल्ड काठमाडौं आइपुगे

प्यालेस्टिनी अन्तर्राष्ट्रिय मिडफिल्डर जोनाथन कान्टिलाना नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन्। प्यालेस्टिनी अन्तर्राष्ट्रिय मिडफिल्डर जोनाथन कान्टिलाना नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन्।

By खेलपाटी संवाददातामंगलबार, फागुन २७, २०८१
Read more →
सेनेगलका विंगर काठमाडौंमा

सेनेगलका विंगर काठमाडौंमा

अमाडो डिओपले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) विजेता काठमाडौं रेजर्सबाट खेल्ने भएका छन्। सेनेगलका विंगरलाई काठमाडौंले तेस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो।

By खेलपाटी संवाददातामंगलबार, फागुन २७, २०८१
Read more →
जेलेन्स्की केही साता मैदान बाहिर रहने

जेलेन्स्की केही साता मैदान बाहिर रहने

इन्टर मिलानका मिडफिल्डर पिओत्र जेलेलिन्स्की चोटका कारण केही साता खेल्न नसक्ने भएका छन्। इन्टर मिलानका मिडफिल्डर पिओत्र जेलेन्स्की चोटका कारण केही साता खेल्न नसक्ने भएका छन्।

By खेलपाटी संवाददातामंगलबार, फागुन २७, २०८१
Read more →
व्यावसायिकताभन्दा मनोरञ्जनलाई प्राथमिकता दिइरहेका नेयमार

व्यावसायिकताभन्दा मनोरञ्जनलाई प्राथमिकता दिइरहेका नेयमार

केही दिनअघि मात्र नेयमार रियो दि जेनेरियोको साम्बाड्रोममा कर्निभल परेडमा देखिएका थिए। सान्तोसमा पुनः फर्किएपछि उनले मार्च २ मा भएको खेलमा चोटका कारण दोस्रो हाफमै मैदान छोडेका थिए।

By खेलपाटी संवाददातामंगलबार, फागुन २७, २०८१
Read more →
रोनाल्डोको पेनाल्टी गोलसँगै नासर क्वार्टरफाइनलमा

रोनाल्डोको पेनाल्टी गोलसँगै नासर क्वार्टरफाइनलमा

क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलसँगै साउदी अरेबियाको क्लब अल–नासरले एएफसी च्याम्पियन्स लिग इलिटको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २७, २०८१
Read more →
विराट गोल्डकपको फाइलनमा चर्च ब्वाइज र थ्रीस्टार भिड्ने

विराट गोल्डकपको फाइलनमा चर्च ब्वाइज र थ्रीस्टार भिड्ने

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेको छ । 

By खेलपाटी संवाददातासोमबार, फागुन २६, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 210 of 2187Next