च्याम्पियन्स लिग छनोटबाट टाढिँदै सिटी
पछिल्ला चार सिजन लगातार प्रिमियर लिगको उपाधि जितेको सिटी यो सिजन पाँचौं उपाधि जित्ने दौडबाट लगभग बाहिर भइसकेको छ। अब उसले शीर्ष पाँचमा परेर च्याम्पियन्स लिगको लागि छनोट हुन संघर्ष गर्नुपर्नेछ।
पछिल्ला चार सिजन लगातार प्रिमियर लिगको उपाधि जितेको सिटी यो सिजन पाँचौं उपाधि जित्ने दौडबाट लगभग बाहिर भइसकेको छ। अब उसले शीर्ष पाँचमा परेर च्याम्पियन्स लिगको लागि छनोट हुन संघर्ष गर्नुपर्नेछ।
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफले दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको उपाधि जितेको छ।
एफसी खुमलटारलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगको उपाधि हात पारेको छ।
नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी झापा एफसीले सर्बियन मिडफिल्डर लजार आर्सिचलाई अनुबन्ध गरेको छ।
म्यानचेस्टर सिटीका डिफेन्डर नाथान एके खुट्टाको शल्यक्रियापछि करिब ११ हप्ता मैदानबाहिर रहने भएका छन्।
शनिबार हुने फाइनलमा साहारा क्लब र राईजिङ स्टार क्लब नवलपरासी उपाधिका लागि भिड्न लागेको हुन् ।
१४० करोड जनसंख्या भएको भारतमा क्रिकेटप्रति ठूलो लगाव छ। कहिलेकाहीँ हक्की टोलीले अन्तर्राष्ट्रिय मञ्चमा राम्रो गर्दिन्छ। योसँगै फिल्ड हक्कीले तातिन्छ। तर, फुटबलको सन्दर्भमा यस्तो केही हुँदैन।
इङ्ल्यान्डका अन्तर्राष्ट्रिय आक्रमणकारी मिडफिल्डर कोल पाल्मरले गत सिजन इङ्लिस प्रिमियर लिगमा २७ गोल र १५ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।
थ्री स्टार क्लब विराटनगरमा जारी नवौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी धनगढी एफसीले मोरक्कोका डिफेन्सिभ मिडफिल्डर मोहम्मद जाउआनीलाई अनुबन्ध गरेको छ।
नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी ललितपुर सिटी एफसीले अनुभवी प्यालेस्टिनी अन्तर्राष्ट्रिय मिडफिल्डर जोनाथन कान्टिलाना अनुबन्ध गरेको छ।