आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
महिला टोलीको वरीयतामा चार स्थान सुधार

महिला टोलीको वरीयतामा चार स्थान सुधार

नेपाली राष्ट्रिय महिला टोलीको फिफा विश्व वरीयतामा सुधार भएको छ। फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले चार स्थान सुधार गरेको हो। नेपाल यसअघि १०३औं स्थानमा थियो। 

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २३, २०८१
Read more →
एनएसएलको टाइटल स्पोन्सर एनसेल

एनएसएलको टाइटल स्पोन्सर एनसेल

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सर रहने भएको छ।  

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २३, २०८१
Read more →
सन्न्यास लिएको एक वर्ष नपुग्दै राष्ट्रिय टोलीमा फर्किए सुनिल

सन्न्यास लिएको एक वर्ष नपुग्दै राष्ट्रिय टोलीमा फर्किए सुनिल

क्षेत्रीको पुनरागमनले युवा खेलाडीको अवसर रोकिएको भन्दै कतिपयले आलोचना गरेका छन्। प्रशिक्षक मार्क्वेजले एडमन्ड लालरिन्डिका, लालरिन्जुआला लालबियाक्निया तथा विशेषगरी २३ वर्षीय डेविड लाल्हलानसाङालाई टोलीमा स्थान नदिएकोमा प्रश्न उठाइएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २३, २०८१
Read more →
मेसीविना नै मियामीको जित

मेसीविना नै मियामीको जित

चेस स्टेडियममा भएको खेलमा मियामीले पहिलो लेगमा काभेलियरलाई २–० ले पराजित गरेको हो। अब दोस्रो लेगमा काभेलियरलाई कम्तीमा दुई गोल फर्काउनु पर्ने चुनौती थपिएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २३, २०८१
Read more →
ब्राजिलको टोलीमा फर्किए नेयमार

ब्राजिलको टोलीमा फर्किए नेयमार

अक्टोबर २०२३ मा एसिएल चोट बोकेको कारण उनी लामो समय मैदान बाहिर बसेका थिए। जनवरीमा उनले साउदी क्लब अल–हिलाल छोडेर आफ्नो बाल्यकालीन क्लब सान्तोससँग ६ महिनाको सम्झौता गरेका थिए। 

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २३, २०८१
Read more →
मियामीको खेलमा अनुपस्थित मेसी

मियामीको खेलमा अनुपस्थित मेसी

लिओनल मेसीले कन्काकाफ च्याम्पियन्स कपको राउन्ड अफ १६ अन्तर्गत इन्टर मियामी र जमैकन क्लब काभेलियर एफसीबीच खेल गुमाएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २३, २०८१
Read more →
क्वार्टरफाइनलतर्फ चेल्सी

क्वार्टरफाइनलतर्फ चेल्सी

चेल्सीले युइएफए कन्फरेन्स लिगको क्वार्टरफाइनलको यात्रातर्फ एक कदम अघि बढाउँदै डेनमार्कको राजधानीमा कोपेनहेगनलाई २-१ ले पराजित गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २३, २०८१
Read more →
बेगनास कपको उपाधि मिक्कीलाई

बेगनास कपको उपाधि मिक्कीलाई

मिक्की एफसी राम बजारले बिहीबार तेस्रो बेगनास कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ।  

By खेलपाटी संवाददाताबिहिबार, फागुन २२, २०८१
Read more →
राइजिङ स्टार फाइनलमा

राइजिङ स्टार फाइनलमा

राइजिङ स्टार फुटबल क्लब नवलपरासी मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ। 

By खेलपाटी संवाददाताबिहिबार, फागुन २२, २०८१
Read more →
एपिएफलाई हराउँदै पुलिस सेमिफाइनलमा 

एपिएफलाई हराउँदै पुलिस सेमिफाइनलमा 

विभागीय डर्बीमा एपिएफलाई हराउँदै नेपाल पुलिस क्लब विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । 

By खेलपाटी संवाददाताबिहिबार, फागुन २२, २०८१
Read more →
पुलिसमाथि कठिन जित निकाल्दै एपिएफ फाइनलमा

पुलिसमाथि कठिन जित निकाल्दै एपिएफ फाइनलमा

विभागीय डर्बीमा नेपाल पुलिसलाई हराउँदै एपिएफ क्लब दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २२, २०८१
Read more →
आशिष्  कम्तीमा एक वर्ष मैदान बाहिर रहने

आशिष् कम्तीमा एक वर्ष मैदान बाहिर रहने

नेपाली राष्ट्रिय युवा टोलीका मिडफिल्डर आशिष् राई कम्तीमा एक वर्ष मैदान बाहिर रहने भएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २२, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 213 of 2186Next