आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
मड्रिड डर्बी : च्याम्पियन्स लिगको अन्तिम १६ मा एट्लेटिकोको चुनौती

मड्रिड डर्बी : च्याम्पियन्स लिगको अन्तिम १६ मा एट्लेटिकोको चुनौती

यस प्रतियोगितामा एट्लेटिकोको लागि रियल सधैं बाधक सावित हुँदै आएको छ। रियलले दुई पटक फाइनलमा एट्लेटिकोलाई हराएको छ भने दुई पटक नकआउट चरणमा पनि बाहिर पठाइसकेको छ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २०, २०८१
Read more →
उत्कृष्ट गोलकिपर विशाल

उत्कृष्ट गोलकिपर विशाल

मच्छिन्द्र फुटबल क्लबका विशाल श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भएका छन्।

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०८१
Read more →
सनिश केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी 

सनिश केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी 

मच्छिन्द्रलाई उपाधिमा ह्याट्रिक गराउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०८१
Read more →
डिफेन्डिङ च्याम्पियन मानेभन्ज्याङलाई हराउँदै आर्मी सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन मानेभन्ज्याङलाई हराउँदै आर्मी सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन मानेभन्ज्याङ फुटबल क्लबमाथि ४–० जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब सोमबार दोस्रो अन्तर्राष्ट्रिय महिला गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। 

By नमीन ढकालसोमबार, फागुन १९, २०८१
Read more →
प्लानिङ ब्वाइज कोहलपुर गोल्डकपको सेमिफाइनलमा 

प्लानिङ ब्वाइज कोहलपुर गोल्डकपको सेमिफाइनलमा 

प्लानिङ ब्वाइज युनाइटेड क्लब तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। 

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०८१
Read more →
केपी ओली कपको उपाधिमा मच्छिन्द्रको ‘ह्याट्रिक’

केपी ओली कपको उपाधिमा मच्छिन्द्रको ‘ह्याट्रिक’

‘ए’ डिभिजन क्लब मच्छिन्द्रले केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिमा ‘ह्याट्रिक’ गरेको छ।

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०८१
Read more →
ओलावाले फेरि धनगढीमा

ओलावाले फेरि धनगढीमा

नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइजी धनगढी एफसीले अफ्रिकन फरवार्ड आफिज ओलावालेलाई निरन्तरता दिएको छ।

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०८१
Read more →
टोखा नगरपालिकाले भगवती क्लबलाई २५ लाख सहयोग गर्ने

टोखा नगरपालिकाले भगवती क्लबलाई २५ लाख सहयोग गर्ने

‘बी’ डिभिजन क्लब श्री भगवती क्लबलाई टोखा नगरपालिकाले २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०८१
Read more →
धनगढी एफसीको ट्यालेन्ट हन्टबाट चार खेलाडी छनोट

धनगढी एफसीको ट्यालेन्ट हन्टबाट चार खेलाडी छनोट

धनगढी एफसीको ट्यालेन्ट हन्टबाट चार जना फुटबल खेलाडी छनोट भएका छन्। नेपाल सुपर लिग (एनएसएल)को आगामी सिजनका लागि धनगढी एफसीले शनिबार धनगढीस्थित रंगशालामा गरेको ट्यालेन्ट हन्टमा चार जना खेलाडी छनोट भएका हुन्।

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०८१
Read more →
बफोनसँग प्रधानमन्त्री ओलीको भेट

बफोनसँग प्रधानमन्त्री ओलीको भेट

विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा आइतबार नेपाल आइपुगेका हुन्।

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०८१
Read more →
ह्याट्रिक गर्ने दाउमा मच्छिन्द्र, पहिलो उपाधिको खोजीमा आर्मी

ह्याट्रिक गर्ने दाउमा मच्छिन्द्र, पहिलो उपाधिको खोजीमा आर्मी

केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधिका लागि साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब सोमबार भिड्दै छन्। 

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०८१
Read more →
आर्मीलाई डिफेन्डिङ च्याम्पियन मानेभन्ज्याङको चुनौती

आर्मीलाई डिफेन्डिङ च्याम्पियन मानेभन्ज्याङको चुनौती

पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेका दुई टोलीबीचको खेल प्रतिष्ठाको लडाइँको रूपमा रहेको छ। यी टोलीलाई उपाधिको दाबेदारको रूपमा हेरिएको छ। 

By नमीन ढकालसोमबार, फागुन १९, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 214 of 2184Next