आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
आर्सनलको ऐतिहासिक जित

आर्सनलको ऐतिहासिक जित

आर्सनलले मंगलबार राति च्याम्पियन्स लिग नकआउट चरणको इतिहासकै सबैभन्दा ठूलो ‘अवे’ जित दर्ता गरेको छ। 

By खेलपाटी संवाददाताबुधबार, फागुन २१, २०८१
Read more →
मड्रिड डर्बीमा पुनः रियलको दबदबा

मड्रिड डर्बीमा पुनः रियलको दबदबा

मड्रिड डर्बीमा रियल मड्रिडले पुनः एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा २-१ को जित निकालेको छ। ब्राहिम डियाजको उत्कृष्ट गोल निर्णायक सावित भयो।

By खेलपाटी संवाददाताबुधबार, फागुन २१, २०८१
Read more →
दिल्लीलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा

दिल्लीलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा

विभागीय टिम एपिएफ विराट गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २०, २०८१
Read more →
अफ्रिकन घानालाई हराउँदै काँक्रेविहार सेमिफाइनलमा

अफ्रिकन घानालाई हराउँदै काँक्रेविहार सेमिफाइनलमा

मंगलबार अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार अन्तिम चारमा प्रवेश गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २०, २०८१
Read more →
युवा संघका कार्यकर्ताले दर्शकमाथि गरेको अभद्र व्यवहारप्रति खेदप्रकट

युवा संघका कार्यकर्ताले दर्शकमाथि गरेको अभद्र व्यवहारप्रति खेदप्रकट

मनाङ मर्स्याङ्दी क्लब फरेभर फ्यान परिवारले केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेलमा दर्शकहरू माथि भएको अभद्र व्यवहारप्रति खेदप्रकट गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २०, २०८१
Read more →
सहायक प्रशिक्षकको जिम्मेवारी सल्यानलाई

सहायक प्रशिक्षकको जिम्मेवारी सल्यानलाई

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सल्यान खड्कीलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २०, २०८१
Read more →
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा नीराजन र सुवास

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा नीराजन र सुवास

युवा फरवार्डद्वय नीराजन धामी र सुवास बमलाई समेट्दै नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

By खेलपाटी संवाददातामंगलबार, फागुन २०, २०८१
Read more →
चौथो स्थानमा उक्लियो युभेन्टस

चौथो स्थानमा उक्लियो युभेन्टस

युभेन्टसले सिरी ‘ए’ मा सोमबार राति सम्पन्न खेलको पहिलो हाफमा केही तनावपूर्ण क्षणहरू सामना गरेको थियो। तर, दोस्रो हाफमा पुनरागमन गर्दै भेरोनालाई २–० ले पराजित गर्‍यो।

By खेलपाटी संवाददातामंगलबार, फागुन २०, २०८१
Read more →
नटिङ्घमलाई क्वार्टरफाइनलमा पुर्‍याउन सेल्स नायक

नटिङ्घमलाई क्वार्टरफाइनलमा पुर्‍याउन सेल्स नायक

गोलकिपर माट्ज सेल्सले निर्णायक पेनाल्टी बचाउँदै सोमबार नटिङ्घम फरेस्टलाई एफए कपको क्वार्टरफाइनलमा पुर्‍याएका छन्।

By खेलपाटी संवाददातामंगलबार, फागुन २०, २०८१
Read more →
मड्रिड डर्बी : च्याम्पियन्स लिगको अन्तिम १६ मा एट्लेटिकोको चुनौती

मड्रिड डर्बी : च्याम्पियन्स लिगको अन्तिम १६ मा एट्लेटिकोको चुनौती

यस प्रतियोगितामा एट्लेटिकोको लागि रियल सधैं बाधक सावित हुँदै आएको छ। रियलले दुई पटक फाइनलमा एट्लेटिकोलाई हराएको छ भने दुई पटक नकआउट चरणमा पनि बाहिर पठाइसकेको छ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २०, २०८१
Read more →
उत्कृष्ट गोलकिपर विशाल

उत्कृष्ट गोलकिपर विशाल

मच्छिन्द्र फुटबल क्लबका विशाल श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भएका छन्।

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०८१
Read more →
सनिश केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी 

सनिश केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी 

मच्छिन्द्रलाई उपाधिमा ह्याट्रिक गराउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 215 of 2186Next