एस्टन भिल्लाको जितमा विपक्षी खेलाडीको आत्मघाती गोल निर्णायक
एस्टन भिल्लाले आफ्नो कमजोर ‘अवे’ फर्मलाई बिर्सिंदै च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा क्लब ब्रुगविरुद्ध ३–१ को महत्त्वपूर्ण जित निकालेको छ।
एस्टन भिल्लाले आफ्नो कमजोर ‘अवे’ फर्मलाई बिर्सिंदै च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा क्लब ब्रुगविरुद्ध ३–१ को महत्त्वपूर्ण जित निकालेको छ।
आर्सनलले मंगलबार राति च्याम्पियन्स लिग नकआउट चरणको इतिहासकै सबैभन्दा ठूलो ‘अवे’ जित दर्ता गरेको छ।
मड्रिड डर्बीमा रियल मड्रिडले पुनः एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा २-१ को जित निकालेको छ। ब्राहिम डियाजको उत्कृष्ट गोल निर्णायक सावित भयो।
विभागीय टिम एपिएफ विराट गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार अन्तिम चारमा प्रवेश गरेको हो ।
मनाङ मर्स्याङ्दी क्लब फरेभर फ्यान परिवारले केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेलमा दर्शकहरू माथि भएको अभद्र व्यवहारप्रति खेदप्रकट गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सल्यान खड्कीलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ।
युवा फरवार्डद्वय नीराजन धामी र सुवास बमलाई समेट्दै नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
युभेन्टसले सिरी ‘ए’ मा सोमबार राति सम्पन्न खेलको पहिलो हाफमा केही तनावपूर्ण क्षणहरू सामना गरेको थियो। तर, दोस्रो हाफमा पुनरागमन गर्दै भेरोनालाई २–० ले पराजित गर्यो।
गोलकिपर माट्ज सेल्सले निर्णायक पेनाल्टी बचाउँदै सोमबार नटिङ्घम फरेस्टलाई एफए कपको क्वार्टरफाइनलमा पुर्याएका छन्।
यस प्रतियोगितामा एट्लेटिकोको लागि रियल सधैं बाधक सावित हुँदै आएको छ। रियलले दुई पटक फाइनलमा एट्लेटिकोलाई हराएको छ भने दुई पटक नकआउट चरणमा पनि बाहिर पठाइसकेको छ।
मच्छिन्द्र फुटबल क्लबका विशाल श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भएका छन्।