सनिश केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी
मच्छिन्द्रलाई उपाधिमा ह्याट्रिक गराउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
मच्छिन्द्रलाई उपाधिमा ह्याट्रिक गराउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
डिफेन्डिङ च्याम्पियन मानेभन्ज्याङ फुटबल क्लबमाथि ४–० जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब सोमबार दोस्रो अन्तर्राष्ट्रिय महिला गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
प्लानिङ ब्वाइज युनाइटेड क्लब तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।
‘ए’ डिभिजन क्लब मच्छिन्द्रले केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिमा ‘ह्याट्रिक’ गरेको छ।
नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइजी धनगढी एफसीले अफ्रिकन फरवार्ड आफिज ओलावालेलाई निरन्तरता दिएको छ।
‘बी’ डिभिजन क्लब श्री भगवती क्लबलाई टोखा नगरपालिकाले २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
धनगढी एफसीको ट्यालेन्ट हन्टबाट चार जना फुटबल खेलाडी छनोट भएका छन्। नेपाल सुपर लिग (एनएसएल)को आगामी सिजनका लागि धनगढी एफसीले शनिबार धनगढीस्थित रंगशालामा गरेको ट्यालेन्ट हन्टमा चार जना खेलाडी छनोट भएका हुन्।
विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा आइतबार नेपाल आइपुगेका हुन्।
केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधिका लागि साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब सोमबार भिड्दै छन्।
पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेका दुई टोलीबीचको खेल प्रतिष्ठाको लडाइँको रूपमा रहेको छ। यी टोलीलाई उपाधिको दाबेदारको रूपमा हेरिएको छ।
महिला फुटबलकी पहिलो मिलियन डलर खेलाडी नाओमी गिर्माले आइतबार चेल्सीको लागि आफ्नो डेब्यु खेलमा चोट बोकेकी छन्।
२१ वर्षीय टेलास्को सेगोभियाले आफ्नो पहिलो एमएलएस सुरुआती खेलमा दुई गोल र एक असिस्ट गरे भने ३८ वर्षीय लुइस सुआरेजले एक गोलका साथै तीन असिस्ट प्रदान गरे।