फेरि घाइते नेयमार
पछिल्लो चोटका कारण नेयमारको पुनरागमन फेरि ढिलो हुन सक्छ। उनले आफ्नो खेल कौशल फेरि प्रमाणित गरिरहेका बेला यो चोटले उनलाई राष्ट्रिय टोलीको महत्त्वपूर्ण खेल गुमाउने जोखिममा पार्न सक्छ।
पछिल्लो चोटका कारण नेयमारको पुनरागमन फेरि ढिलो हुन सक्छ। उनले आफ्नो खेल कौशल फेरि प्रमाणित गरिरहेका बेला यो चोटले उनलाई राष्ट्रिय टोलीको महत्त्वपूर्ण खेल गुमाउने जोखिममा पार्न सक्छ।
एफए कपमा लिभरपुल, आर्सनल र चेल्सीजस्ता ठूला क्लब बाहिरिइसकेका छन्। त्यसैले म्यानचेस्टर युनाइटेडलाई गत सिजनको उपाधि रक्षा गर्ने अवसर जुरेको थियो।
बार्सिलोनाले आइतबार १० खेलाडीमा सीमित रियल सोसिडाडलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै ला लिगाको शीर्ष स्थानमा पुनरागमन गरेको छ।
गोलकिपर प्रतीक सुनारको उत्कृष्ट प्रदर्शनसँगै राइजिङ स्टार फुटबल क्लब नवलपरासीले तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरतर्फ धकेलिएको थियो।
नेपाली समर्थकलाई कौतुहल्ता लागिरहने एकै प्रश्न हो– के हाम्रो राष्ट्रिय टोली पनि विश्वकप खेल्न सक्छ? नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको पाँच दशकभन्दा बढी भइसकेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रससँग एक वर्षको सम्झौता गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक म्याट रसलाई सार्वजनिक गर्ने भएको छ।
संस्कार कप सिनियर फुटबल प्रतियोगिता फागुन चौथो सातादेखि सुरु हुने भएको छ।
नेपाली राष्ट्रिय टोली कुनै औपचारिक खेलमा सहभागी नभएको पनि साढे तीन महिना बितिसकेको छ।
म्यानचेस्टर सिटीले किशोर खेलाडी निको ओ’राइलीको दुई गोलको मद्दतले प्लेमाउथ अर्गाइललाई ३–१ ले हराउँदै एफए कपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।