पिएसजीको प्रभावशाली जित
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शनिबार लिलविरुद्ध ४–१ को प्रभावशाली जित निकाल्दै फ्रेन्च लिगमा आफ्नो अग्रता अझ मजबुत बनाएको छ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शनिबार लिलविरुद्ध ४–१ को प्रभावशाली जित निकाल्दै फ्रेन्च लिगमा आफ्नो अग्रता अझ मजबुत बनाएको छ।
रियल मड्रिड स्पेनिस ला लिगाको लिग उपाधिको होडमा पछि परेको छ। शनिबार राति भएको खेलमा इस्को अलार्कोनको प्रभावशाली प्रदर्शनसँगै रियलमाथि रियल बेटिसले २-१ को पुनरागमन जित हासिल गरेको हो।
तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ सहारा फुटबल क्लबले विजयी सुरुआत गरेको छ।
नेपालले एएफसी एसियन कप छनोट २०२७ को तयारीस्वरूप सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।
नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर प्रीति राई शनिबार सम्मानित भएकी छन्। युवा स्टार फाउन्डेसनले सर्वोत्कृष्ट महिला फुटबल खेलाडीबाट उनलाई सम्मान गरेको हो।
आयोजक केपी ओली एफसीलाई पराजित गर्दै साबिक विजेता मच्छिन्द्र फुटबल क्लब केपी ओली फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बलोन डी’ओर विजेता तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्री घुँडाको गम्भीर चोटपछि व्यक्तिगत प्रशिक्षणमा फर्किएका छन्।
नेयमारको राष्ट्रिय टोलीमा सम्भावित पुनरागमनले ठूलो उत्साह पैदा गरेको छ। उनले अक्टोबर २०२३ यता ब्राजिलको राष्ट्रिय जर्सीमा खेलेका थिएनन्।
बाँकेको कोहलपुरमा हुने प्रतियोगिताको आयोजक कोहलपुर सेसिङ्ग साहारा फुटबल क्लब रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुन: अयोग्य हुँदा नेपालले अर्को एक अन्तर्राष्ट्रिय खेल गुमाउने भएको छ।
मार्को असेन्सियोले दोस्रो हाफमा गरेको दुई उत्कृष्ट गोलसँगै एस्टन भिल्ला एक दशकपछि एफए कपको क्वार्टरफाइनलमा पुगेको छ।
नेयमार र ओस्कारलाई कोलम्बिया र अर्जेन्टिनाविरुद्ध हुने विश्वकप छनोट खेलका लागि प्रारम्भिक टोलीमा समावेश गरिएको छ।