आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
मच्छिन्द्रविरुद्ध आदित्यको ह्याट्रिक

मच्छिन्द्रविरुद्ध आदित्यको ह्याट्रिक

वैकल्पिक खेलाडी आदित्य रानामगरको ह्याट्रिकप्रेरित चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा मच्छिन्द्र फुटबल क्लबविरुद्ध सानदार जित हात पारेको छ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १५, २०८१
Read more →
महिला एसियन कप २०२६ को फाइनल सिड्नीमा

महिला एसियन कप २०२६ को फाइनल सिड्नीमा

महिला एएफसी एसियन कप २०२६ को फाइनल अस्ट्रेलिया सिड्नी स्टेडियममा हुने भएको छ। फाइनल खेल २१ मार्चमा हुनेछ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १५, २०८१
Read more →
नेपालले अप्रिलमा मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले अप्रिलमा मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाली राष्ट्रिय महिला टोलीले आगामी अप्रिलमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ।  इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा बुधबार मात्रै म्यानमारसँग २–० ले पराजित भएको नेपालले अबको तीन महिनामा एएफसी एसियन कप २०२६ को छनोट खेल्दैछ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १५, २०८१
Read more →
कप्तान अञ्जिला भन्छिन्– आलोचनाभन्दा बढी अवसरको खाँचो छ

कप्तान अञ्जिला भन्छिन्– आलोचनाभन्दा बढी अवसरको खाँचो छ

उनको कप्तानीमा नेपालले एकै वर्ष तेस्रोपल्ट उपाधि गुमाएको हो। गत फागुनमा साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग नेपाल टाइब्रेकरमा ५–३ ले पराजित भएको थियो।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १५, २०८१
Read more →
तीन महिनामा एएफसी एसियन कप छनोट, के छ नेपालको तयारी?

तीन महिनामा एएफसी एसियन कप छनोट, के छ नेपालको तयारी?

महिला टोलीसँग अब न घरेलु प्रतियोगिता छ न त अन्तर्राष्ट्रिय नै। त्यसैले सन् २०२६ को एसियन कप खेल्ने लक्ष्य बुनेको नेपाली टोलीको तयारी कस्तो हुन्छ? भन्ने पनि प्रश्न उत्तिकै छ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १५, २०८१
Read more →
१८ वर्षीय एन्ड्रिक फेरि नायक

१८ वर्षीय एन्ड्रिक फेरि नायक

रियल मड्रिडले बुधबार कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा रियल सोसिडाडलाई १–० ले पराजित गरेको छ। रियलका किलियन एमबाप्पे अनुपस्थित थिए। हालै दाँत निकाल्नुपरेको कारण उनले मंगलबारको प्रशिक्षण गुमाएका थिए। पछिल्ला पाँच खेलमा उनले ६ गोल गरेका थिए।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १५, २०८१
Read more →
रेनुका सर्वोत्कृष्ट खेलाडी

रेनुका सर्वोत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर रेनुका नगरकोटे इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्।

By खेलपाटी संवाददाताबुधबार, फागुन १४, २०८१
Read more →
राइजिङ स्टारले जित्यो गौरीगंगा फुटबल प्रतियोगिता

राइजिङ स्टारले जित्यो गौरीगंगा फुटबल प्रतियोगिता

टाइब्रेकरमा सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसनलाई पराजित गर्दै लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लबले जय पृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

By मनोज थापा (हिमालयन मनोज)बुधबार, फागुन १४, २०८१
Read more →
१३औंपल्ट नेपाल उपविजेता

१३औंपल्ट नेपाल उपविजेता

नेपाल १३औंपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा उपविजेतामा सीमित भएको छ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १४, २०८१
Read more →
नेपालले एक मिनेटमै खायो २ गोल

नेपालले एक मिनेटमै खायो २ गोल

नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा दोस्रो गोल खाएको छ। 

By खेलपाटी संवाददाताबुधबार, फागुन १४, २०८१
Read more →
पहिलो हाफ गोलरहित बराबरीमा सकियो

पहिलो हाफ गोलरहित बराबरीमा सकियो

नेपाल र म्यानमारले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा पहिलो हाफ गोलरहित बराबरी खेलेका छन्।

By खेलपाटी संवाददाताबुधबार, फागुन १४, २०८१
Read more →
अञ्जना र रश्मी बेन्चमा

अञ्जना र रश्मी बेन्चमा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत म्यानमारविरुद्धको खेलमा पहिलो दुई परिवर्तन गरेका छन्।

By खेलपाटी संवाददाताबुधबार, फागुन १४, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 220 of 2186Next