लेवान्डोस्की 'प्लेयर अफ दी सिजन'
बायर्नलाई यस सिजनको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका लेवान्डोस्कीले बुन्डेसलिगाको 'प्लेयर अफ द सिजन'को अवार्ड हात पारेका हुन् ।
बायर्नलाई यस सिजनको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका लेवान्डोस्कीले बुन्डेसलिगाको 'प्लेयर अफ द सिजन'को अवार्ड हात पारेका हुन् ।
उनले क्लबका प्रशिक्षक क्लोप लामो समय आफुहरुसंगै रहने विश्वास समेत ब्यक्त गरेका छन् ।
रोनाल्डोकै पेनाल्टी गोलमा युभेन्ट्सले सोमबार बोलाग्नामाथि २–० को जित निकालेको थियो । रोनाल्डोले यस सिजनको लिगको २४ खेलमा २३ गोल गरेका छन् ।
युभेन्ट्सले घरेलु मैदानमा लिसीको सामना गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
लिभरपुललाई ३० वर्षपछि प्रिमियर लिगको उपाधि दिलाएपछि बोल्दै प्रशिक्षक क्लोपले आफ्ना खेलाडीका लागि यो अविश्वसनीय उपलब्धि भएको बताएका हुन् ।
प्रिमियर लिग अन्तर्गत बिहीबार राति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो ।
बिहीबार राति भएको खेलमा १० खेलाडीमा सिमित सिटी चेल्सीसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
बिहीबार राति भएको खेलमा भ्यालेन्सियालाई इबरले १-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो ।
बिहीबार राति भएको खेलमा आर्सनलले १० खेलाडीमा सिमित साउथह्याम्पटनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
फिफाले सार्वजनिक गरेको मत अनुसार अष्ट्रेलिया र न्युजिल्याण्डको २२ भोट खसेको छ । कोलम्बियामा मात्र १३ भोट खसेको बताईएको छ ।
म्यानचेस्टर सिटीले लिभरपुलसँगको खेल घरेलु मैदानमा आयोजना गर्न अनुमति दिएको छ ।