• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
क्लोपले सबैचिज परिवर्तन गरे – हेन्डरसन
खेलपाटी संवाददाता
शनिबार, असार १३, २०७७ खेलपाटी संवाददाता
क्लोपले सबैचिज परिवर्तन गरे – हेन्डरसन

एजेन्सी । लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले प्रशिक्षक योर्गेन क्लोपले क्लबलाई प्रिमियर लिगको च्याम्पियन बनाउन गरेको योगदानलाई ब्यक्त गर्न नसक्ने बताएका छन् ।

उनले क्लबका प्रशिक्षक क्लोप लामो समय आफुहरुसंगै रहने विश्वास समेत ब्यक्त गरेका छन् ।

लिभरपुलले ३० बर्षको प्रतिक्षापछि प्रिमियर लिगको उपाधि जितेको छ ।

बिहिबार चेल्सीले दोस्रो स्थानको म्यान्चेष्टर सिटीमाथि जित निकालेसंगै लिभरपुल ७ खेल अगावै लिग च्याम्पियन बनेको हो ।

लिभरपुल ७ खेल बाँकी रहदै लिगमा २३ अंकको अग्रता कायम गर्न सफल रह्यो ।

'हामी प्रशिक्षक, क्लब र शहरका लागि खेल्न चाहन्छौ ।' हेन्डरसनले भनेका छन् ।

एक लामो अन्तरवार्तामा कप्तान हेन्डरसनले जित वा हारको अवस्थामा क्लोपको ब्यवहारको खुलेर प्रशंसा गरे ।

'जब हामी जितेका हुन्छौ, तब उनी डान्सफ्लोरमा हुन्छन् । ईमान्दारीताका साथ भोज गर्छन् । जब हामी हारेको हुन्थ्यौ, जसरी उनी टिमलाई सम्हाल्थे, त्यो अविश्वसनीय हुन्थ्यो ।' उनी भन्छन् ।

'यही कारण हो, धेरै राम्रो लाग्छ । केही चिज कसैलाई फिर्ता दिन पाउँदा खुसी लाग्छ । विशेषगरी प्रिमियर लिगको उपाधि हरेकले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए ।' उनले भने ।

क्लोपले सन् २०१५ मा लिभरपुलको कमान्ड सम्हालेका थिए । उनले ईङ्लिस टोलीबाट च्याम्पियन्स लिग, यूईएफए सुपर कप, फिफा विश्वकप र प्रिमियर लिगको उपाधि जितेका छन् ।

The German coach has masterminded a staggeringly dominant season for the Reds

'हामीले सबैभन्दा धेरै खेलाडीलाई यसको श्रेय दिनपर्छ, जो अद्भुत थिए । तर अन्तिममा हामीले प्रशिक्षकलाई धन्यवाद दिनुपर्छ ।' हेन्डरसनले थपे ।

कप्तान हेन्डरसनले क्लबमा आएपछि क्लोपले सबै चिज परिवर्तन गरेको बताए ।

'पहिलो दिन जसरी उनी आएका थिए । उनले जे गरे, त्यो अविश्वसनीय हो । क्लबको भित्रदेखि बाहिरसम्म उनले गरेर देखाए ।' उनले भने, 'उनले लिभरपुलका लागि कति गरे भनेर मैले पर्याप्त वर्णन गर्न सक्दिन, उनी यही छन् । आशा छ, उनी लामो समयसम्मका लागि हामीसंग यात्रा जारी राख्नेछन् ।' 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जावलाखेलको दोस्रो जित
जावलाखेलको दोस्रो जित
इन्डियन सुपर लिग स्थगित
इन्डियन सुपर लिग स्थगित
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
उमेर ३८, गोल ५५
उमेर ३८, गोल ५५
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेलको दोस्रो जित
जावलाखेलको दोस्रो जित
इन्डियन सुपर लिग स्थगित
इन्डियन सुपर लिग स्थगित
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
उमेर ३८, गोल ५५
उमेर ३८, गोल ५५
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP