आइतबार, २२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
सुजलसहित ६ खेलाडीद्वारा मछिन्द्रसँग नयाँ सम्झौता

सुजलसहित ६ खेलाडीद्वारा मछिन्द्रसँग नयाँ सम्झौता

गत सिजनको लिगमा क्लबलाई उपाधि दिलाउन सफल उपकप्तान तथा मिडफिल्डर सुजल श्रेष्ठसहित ६ खेलाडीले मछिन्द्रसँग सम्झौता नवीकरण गरेका हुन् ।

By नमीन ढकालबिहिबार, फागुन २०, २०७७
Read more →
आरसिटी र श्री कुमारी भिड्दै

आरसिटी र श्री कुमारी भिड्दै

अर्को खेलमा रानीपोखरी कर्नर टिम आरसिटी र श्री कुमारी क्लबबीच खेल हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २०, २०७७
Read more →
मिलान बराबरीमा रोकियो

मिलान बराबरीमा रोकियो

बुधबार राति भएको खेलमा मिलान घरेलु मैदानमा उडीनेजेसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २०, २०७७
Read more →
पीएसजीको साँघुरो जित

पीएसजीको साँघुरो जित

बुधबार राति भएको खेलमा पीएसजीले बोर्डोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २०, २०७७
Read more →
बराबरीमा रोकियो युनाईटेड

बराबरीमा रोकियो युनाईटेड

बुधबार राति भएको खेलमा युनाईटेड क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २०, २०७७
Read more →
बार्सिलोना 'कोपा डेल रे' को फाइनलमा

बार्सिलोना 'कोपा डेल रे' को फाइनलमा

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सेभियालाई अतिरिक्त समयमा ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-२ को जितसहित बार्सिलोना उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २०, २०७७
Read more →
सबिन चम्किदा खुमलटारको जित

सबिन चम्किदा खुमलटारको जित

बुधबार भएको खेलमा खुमलटारले ब्वाइज युनियन क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १९, २०७७
Read more →
मेयर कपमा वडा-१० को विजयी सुरुवात

मेयर कपमा वडा-१० को विजयी सुरुवात

सुर्खेत रंगशालामा बुधबार भएको पहिलो खेलमा १० नम्बर वडाले ३ नम्बर वडालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १९, २०७७
Read more →
नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित

नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित

तर, एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले कोरोना भाईरसको कारण स्थगित भएको छनोटको बाँकी खेल एकै भेन्युमा गर्ने तयारी गरेपछि नेपालमा तय भएको खेल स्थगित भएको हो ।

By नमीन ढकालबुधबार, फागुन १९, २०७७
Read more →
युनाईटेडविरुद्ध जाहाले नखेल्ने

युनाईटेडविरुद्ध जाहाले नखेल्ने

युनाईटेडले क्रिस्टलसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति २ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १९, २०७७
Read more →
नयाँबस्ती र टुसालको बराबरी

नयाँबस्ती र टुसालको बराबरी

बुधबार भएको खेलमा नयाँबस्तीले टुसालसँग १-१ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १९, २०७७
Read more →
प्रतिबन्धविरुद्ध अहमदको अपिल

प्रतिबन्धविरुद्ध अहमदको अपिल

अहमदले खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा अपिल गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १९, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1295 of 2176Next