अर्टेटालाई एभर्टनको चोट
हारपछि अर्टेटाले आफुहरु एक ठुलो लडाँईमा रहेको बताए । गुडिसन पार्कमा स्तब्धपूर्ण नतिजापछि अर्टेटाले अहिले चोट लागेको प्रतिक्रिया दिए ।
हारपछि अर्टेटाले आफुहरु एक ठुलो लडाँईमा रहेको बताए । गुडिसन पार्कमा स्तब्धपूर्ण नतिजापछि अर्टेटाले अहिले चोट लागेको प्रतिक्रिया दिए ।
शनिबार बायर लिभरकुसनको मैदानमा बायर्नले घरेलु टोलीलाई २–१ गोल अन्तरले हराएको हो ।
शनिबार राति युभेन्ट्सले पार्माविरुद्ध ४–० को जित निकालेको छ ।
थियागो मेन्डिसको खराब ट्याकल ब्यहोरेका नेयमारको चोटको परिक्षण गरिएको थियो । नेयमारले पिडादायी तरिकाले मैदान छाडेका थिए ।
शनिबार साउथह्याम्टनको घरेलु मैदानमा सिटीले १–० को जित निकालेको हो ।
बार्सिलोनाका स्टार मेस्सीले एकै क्लबबाट खेल्दै पेलेको ६ सय ४३ गोलको कीर्तिमान बराबरी गरेका हुन् ।
जितसंगै शीर्ष स्थानको एनफिल्ड क्लबले तालिकामा ६ अंकको स्पष्ट अग्रता लिएको छ ।
मध्य साता एटलान्टासंग बराबरी खेल्दै अंक बाँडेको युभेन्ट्स पर्माको भ्रमणमा निस्कन लागेको हो ।
रोनाल्ड कोम्यान नेतृत्वमा बार्सिलोना ला लिगाका पछिल्ला दुई खेलमा जित निकाल्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले क्रिस्टल प्यालेसको भ्रमण गर्दैछ । लिग तालिकामा स्पष्ट तीन अंकको अग्रता लिएको एनफिल्ड क्लबलाई अग्रता बढाउने अवसर पनि छ ।
शुक्रबार राति युसुफोले बुन्डेसलिगामा गोल गर्ने सबैभन्दा कम उमेरको कीर्तिमान कायम गर्दा उनको टोली डर्टमण्ड भने युनियन वर्लिनसंग २–१ ले पराजित बन्यो ।
कोरोनाको खतरालाई कारण देखाउँदै युईएफएले अर्को वर्ष हुने अन्डर–१७ युरोपियन च्याम्पियनसिप रद्ध गर्ने निर्णय लिएको हो ।