• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेयमारले माफी माग्न पर्छ – रिभाल्डो
नेयमारले माफी माग्न पर्छ – रिभाल्डो ब्राजिली लिजेण्ड रिभाल्डोले पीएसजी स्टार नेयमार बार्सिलोना फर्कने भए प्रशंसकसंग माफी माग्नुपर्ने बताएका छन् ।
पाराग्वेलाई हराउँदै ब्राजिल सेमिफाईनलमा
पाराग्वेलाई हराउँदै ब्राजिल सेमिफाईनलमा शुक्रबार बिहान भएको खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम ४ मा प्रवेश गरेको हो ।
अल्जेरियासंग सेनेगल स्तब्ध
अल्जेरियासंग सेनेगल स्तब्ध अल्जेरियालाई म्यानचेष्टर सिटीका विङ्गर रियाद महरेजको साथ थियो । सेनेगल भने लिभरपुल स्टार साडियो मानेको भरमा थियो । तर दुवै खेलाडीले निकै शान्त पुर्वक खेलमा प्रर्दशन गरे ।
ईङल्याण्ड महिला विश्वकपकाे सेमिफाईनलमा
ईङल्याण्ड महिला विश्वकपकाे सेमिफाईनलमा बिहिबार राति भएको खेलमा नर्वेलाई ३–० गोल अन्तरले पराजित गर्दै ईङ्ल्याण्ड प्रतियोगिताको अन्तिम ४ मा पुगेको हो ।
ब्राजिलियन गोलकिपर नेटो बार्सिलोनामा
ब्राजिलियन गोलकिपर नेटो बार्सिलोनामा स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले नेटोलाई भ्यालेन्सियाबाट क्लबमा अनुबन्ध गरेको हो ।
रोनाल्डो बन्न चाहन्थे – डी लिग्ट
रोनाल्डो बन्न चाहन्थे – डी लिग्ट लिग्ट पछिल्लो समय पोर्चुगिज सहकर्मी रोनाल्डोसंग खेल्ने सम्भावनाको नजिक छन् । उनी पाँच बर्षका लागि ईटालियन महारथी क्लब युभेन्ट्ससंग ७० मिलियन पाउण्डमा अनुबन्धनको तयारीमा छन् ।
फुटबलमा नयाँ प्रयोग, प्रदेश लिग आईतबारबाट
फुटबलमा नयाँ प्रयोग, प्रदेश लिग आईतबारबाट अखिल नेपाल फुटबल संघ एन्फा र प्रदेश नम्बर १ को संयुक्त आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता असार १६ गते सुरु हुन लागेको हो ।
नेयमारलाई क्लबमै राख्न चाहन्छ पीएसजी
नेयमारलाई क्लबमै राख्न चाहन्छ पीएसजी नेयमारलाई थप एक सिजन क्लबमै राख्न पीएसजीले योजना बनाईरहेको द टेलिग्राफले जनाएको छ । 
७५ यार्ड टाढाबाट रुनीको गोल ! (भिडियोसहित)
७५ यार्ड टाढाबाट रुनीको गोल ! (भिडियोसहित) बिहिबार बिहान भएको खेलमा डीसीले ओर्नाल्डोलाई १-० गोल अन्तरले हराएको हो ।
अन्तर नगरपालिका महिला फुटबलमा रेखा सर्वोकृष्ट
अन्तर नगरपालिका महिला फुटबलमा रेखा सर्वोकृष्ट बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले हराउँदै विराटनगरले उपाधि उचालेको थियो ।
विराटनगर महानगरपालिका च्याम्पियन
विराटनगर महानगरपालिका च्याम्पियन उपाधि भिडन्तमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले हराउँदै विराटनगरले उपाधि उचालेको हो ।
पोर्चुगलका फरवार्डलाई कीर्तिमानी मुल्य
पोर्चुगलका फरवार्डलाई कीर्तिमानी मुल्य बेन्फिकाले आफ्ना युवा स्टार खेलाडीमाथि एट्लेटिकोले राखेको १ सय १३ मिलियन पाउण्डको प्रस्ताव स्विकार गर्न सकिने बताएको छ ।
लाम्पार्ट चेल्सीकाे सही विकल्प – टेरी
लाम्पार्ट चेल्सीकाे सही विकल्प – टेरी डर्बी काउन्ट्री हेरेर बसिरहेका लाम्पार्टलाई पुर्व कप्तान टेरीले क्लबको सही विकल्पको रुपमा ब्याख्या गरेका छन् ।
सलाहा प्रेरित ईजिप्ट प्रि क्वाटरफाईनलमा
सलाहा प्रेरित ईजिप्ट प्रि क्वाटरफाईनलमा बुधबार भएको खेलमा कंङ्गोलाई २–० गोल अन्तरले पराजित गर्दै ईजिप्टले अन्तिम १६ मा स्थान पक्का गरेको हो । ईजिप्टको जितमा ईङ्लिस क्लब लिभरपुलका फरवार्ड सलाहा नायक रहे ।
नाइजेरिया अफ्रिका कपको अन्तिम १६ मा
नाइजेरिया अफ्रिका कपको अन्तिम १६ मा गिनीलाई १-० गोल अन्तरले पराजित गर्दै नाइजेरियाले नकआउट चरणमा स्थान बनाएको हो ।
क्रिष्टलका डिफेन्डर आरोन म्यानचेस्टर युनाईटेड आउने
क्रिष्टलका डिफेन्डर आरोन म्यानचेस्टर युनाईटेड आउने इंग्ल्याण्डका २१ बर्षे डिफेन्डर आरोनका अनुबन्ध गर्न युनाईटेड र क्रिष्टलबीच सहमति भएको छ ।  
First Prev 1276 1277 1278 1279 1280 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP