फ्रान्स बराबरीमा रोकियो
साविक विजेता समेत रहेको फ्रान्स बुधबार राति युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
साविक विजेता समेत रहेको फ्रान्स बुधबार राति युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा चैत २१ गतेदेखि २८ गतेसम्म दोस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता अन्तर्गत पुरुष तर्फको खेलमा वडा नम्बर १ र वडा नम्बर ७ तथा महिला तर्फको खेलमा पनि वडा नम्बर ७ विजयी भएको हो ।
धम्बोझीले धादिङ समाज धादिङलाई २–१ ले हराएको छ । जितसँगै धम्बोझीले ९ अंक जोडदै लिगको शीर्ष चारमा पर्ने सम्भावनालाई जिवितै राखेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार सामाजिक युवा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै विरगंज युनाईटेडले दोस्रो जित निकालेको हो ।
फिफाले संस्थाको विभिन्न आचारसंहिता उल्लंघन गरेको भन्दै प्रतिबन्ध गरिएको जनाएको छ ।
एनएसएलका प्रमुख आश्रेता कार्की चौधरी र पे वेलका प्रमुख भिम प्रसाद तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार सानोगौचरण युथ क्लबलाई २-० ले पराजित गर्दै महाबिरले पहिलो जित निकालेको हो ।
एन्फाले बुधबार चैतबाट बैशाख भित्र आयोजना हुने विभिन्न नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
नेपाली टिमका मुख्य प्रशिक्षक बल गोपाल महर्जनले बुधबार गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टिमको घोषणा गरेका हुन् ।
रामेछापको दोरम्बामा हुने खुल्ला फुटबल प्रतियोगिता चैत २४ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।
रियलले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इंग्लिस क्लब लिभरपुलसँग खेल्नेछ ।