सिटीलाई प्रिमियर लिगको उपाधि
युनाईटेड घरेलु मैदानमा लेष्टर सिटीसँग २-१ ले पराजित भएको थियो ।
युनाईटेड घरेलु मैदानमा लेष्टर सिटीसँग २-१ ले पराजित भएको थियो ।
पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को पहिलो प्लेअफमा मंगलबार काठमाडौं धनगढीसँग अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित भएको थियो ।
मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो ।
मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो ।
पर्माबाट करियर सुरु गरेका बुफोन सन् २००१ मा युभेन्टस आएका थिए । तर, ४३ वर्षीय बुफोन १७ वर्ष टुरिनमा बिताएर सन् २०१८ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हफा सकिदा काठमाडौं र धनगढीले गोलरहित बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने काठमाडौं र धनगढीबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
लिगमा तीन चरणको खेल बाँकी छदाँ मुख्य चार टोली उपाधिको होडमा देखिएका छन् ।
मिलानले मंगलबार सन् २०२१/२२ को सिजनका लागि 'होम' जर्सी सार्वजनिक गरेको हो ।
स्पेनिस पूर्व स्टार इनिएष्टाले मंगलबार जे लिग क्लबसँग दुई वर्षको नयाँ सम्झौता गरेका हुन् ।
ओल्ड ट्राफोर्डमा जित निकाल्दै युनाईटेड शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दुरी घटाउन चाहन्छ ।
आज काठमाडौं धनगढीविरुद्ध बदला लिने सोचमा हुनेछ । आफ्नो दोस्रो खेलमा धनगढीले काठमाडौंलाई ३–० ले पराजित गरेको थियो । त्यसपछि भने काठमाडौं लयमा रहेको छ ।