इंग्ल्यान्डविरुद्ध क्रोएसिया : प्लेयर्स टु वाच
युरोपका दुई ठुला टिम इंग्ल्यान्ड र क्रोएसिया लण्डनस्थित वेम्बली स्टेडियममा प्रतिस्पर्धा गर्ने छन् । घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
युरोपका दुई ठुला टिम इंग्ल्यान्ड र क्रोएसिया लण्डनस्थित वेम्बली स्टेडियममा प्रतिस्पर्धा गर्ने छन् । घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्स र युक्रेनले प्रतिस्पर्धा गर्ने छन् । घरेलु टिम र युक्रेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
युरोको समूह 'डी' मा रहेको इंग्ल्यान्ड र क्रोएसिया जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछन् । दुबै टिमलाई फाइनल पुग्ने टिमको रुपमा हेरिएको छ । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
उद्घाटन खेल अघि गरिएको परिक्षणमा खेलाडी र स्टाफ गरि १२ जनामा कोरोना देखिएको हो ।
मोयसले वेस्ट ह्यामसँग थप ३ वर्ष क्लबमा रहने गरि नयाँ सम्झौता गरेका छन् ।
युरोकपमा आज समूह 'सी' को दुई खेल र समूह 'डी' को एक खेल हुनेछ ।
छनोटको बाँकी रहेको तीन खेल खेलेर २३ खेलाडीसहित ३६ सदस्सीय नेपाली टिम आइतबार स्वदेश आईपुग्ने भएका हुन् ।
शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३-० गोल अन्तरले पराजित गर्दै बेल्जियमले सुखद सुरुवात गरेको हो ।
सेन्ट पिटर्सवर्गमा जारी खेलको पहिलो हाफ सकिदा बेल्जियमले २-० को अग्रता बनाएको छ ।
कोपनहेगनमा शनिबार राति डेनमार्कलाई १-० गोल अन्तरले पराजित गर्दै फिनल्याण्डले सुखद सुरुवात गरेको हो ।
अब दुबै टोलीले पहिलो हाफमा ४ मिनेट खेल्नेछ । त्यसपछि पाँच मिनेटको ब्रेकपछि दोस्रो हाफ सुरु हुने यूईएफएले जनाएको छ ।
एरिक्सन अचेत भएपछि युएईएफले डेनमार्क र फिनल्याण्डबीच खेल स्थगित गरेको थियो ।