सिटीसँग फर्नान्डिन्होको नयाँ सम्झौता
ब्राजिलियन मिडफिल्डर फर्नान्डिन्होले मंगलबार सिटीसँग क्लबमा थप एक सिजन बस्ने गरि नयाँ सम्झौता गरेका छन् ।
ब्राजिलियन मिडफिल्डर फर्नान्डिन्होले मंगलबार सिटीसँग क्लबमा थप एक सिजन बस्ने गरि नयाँ सम्झौता गरेका छन् ।
लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन् ।
युरोकप फुटबलको राउण्ड अफ १६ अन्तर्गत सोमबार राति स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा एमबाप्पे गोल गर्न असफल भएका थिए ।
ब्राजिलमा जारी कोपा अमेरिका अन्तर्गत बोलिभियाविरुद्धको खेलसँगै मेस्सीले मास्चिरानोको कीर्तिमान तोडेका हुन् । यस खेलसँगै मेस्सीले अर्जेन्टिनाका लागि १ सय ४८ खेल पूरा गरे ।
कोरोनाका कारण गत सिजनको 'ए' डिभिजन लिग र राष्ट्रिय लिग रोकिएको थियो । गत वर्ष स्थगित भएको राष्ट्रिय लिगलाई एन्फाले यसवर्ष 'ए' डिभिजनसंगै अघि बढाउने तयारी गरेको हो ।
मंगलबार बिहान उरुग्वेले पाराग्वेलाई १–० ले हराएको हो ।
लिग चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे ।
युरोकपमा मंगलबार राति राउण्ड अफ १६ को अन्तिम दुई खेलहरु हुने तालिका रहेको छ ।
रोमानियामा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।
रोमानियाको नेसनल एरिनामा जारी फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ ।
रोमानियाको नेसनल एरिनामा जारी खेलको पहिलो हाफ सकिदा स्विट्जरल्यान्डले १-० गोलको अग्रता बनाएको छ ।
कोपनहेगनमा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको हो ।