विमला समेट्दै नेपालको सुरुवाती-११ सार्वजनिक
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम हङकङविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम हङकङविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
युरोपेली च्याम्पियन्स लिगमा बायर्न म्युनिखविरुद्धको खेल गुमाएपछि बार्सिलोनासामु घरेलु लिगमा कम्तीमा जितको बाटोमा फर्कने अवसर थियो ।
सोमबार राति भएको खेलमा नापोलीले उडीनेजेलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
सोमबार राति खेलको अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोना हारबाट जोगिएको हो ।
खुट्टाको पिडुलाको चोटका कारण थियागोले आगामी दुई खेल गुमाउने भएका हुन् ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले हङकङविरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
यूएसएल लिग वान अन्तर्गत टोर्मेन्टाविरुद्धको खेलबाट उनले डेब्यु गरेका हुन् । जुन खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले हङकङविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
कतारी क्लबमा अनुबन्ध हुने चर्चा चलिरहेको बेला रोड्रिगेज कतारको भ्रमणमा निस्किएका हुन् ।
फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार लियोनलाई २–१ ले हराएको थियो र त्यसको ७५ औं मेस्सीलाई सब्टिच्युट गरिएको थियो । त्यति बेला खेल १–१ को बराबरीमा थियो ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले मिलानसँग १-१ गोलको बराबरी खेलेको हो ।
आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।