• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मेस्सी इतिहासकै सर्वोकृष्ट खेलाडी - जाभी
मेस्सी इतिहासकै सर्वोकृष्ट खेलाडी - जाभी ग्लोब इस्पोर्ट्ससँग कुरा गर्दै जाभीले रोनाल्डिन्हो र क्रिस्टियानो रोनाल्डो उत्कृष्ट खेलाडी भएपनि मेस्सी सर्वोकृष्ट भएको बताए ।
पोग्बासँग डी लिग्ट साट्न युनाईटेड तयार
पोग्बासँग डी लिग्ट साट्न युनाईटेड तयार स्पेनिस क्लब रियल मड्रिडले नजर लगाईरहेको डच खेलाडी डी लिटलाई युनाईटेड स्टार मिडफिल्डर पोग्बासंग साट्न तयार देखिएको हो ।
स्टीफन मुख्य प्रशिक्षकमा बढुवा
स्टीफन मुख्य प्रशिक्षकमा बढुवा युरोकप छनोटको नजिक रहेको आयरल्याण्ड टिमले मिक म्याकार्थीलाई स्थानान्तरण गर्दै स्टीफनलाई जिम्मेवारी दिएको हो ।
ओलम्पिक फुटबलको उमेर २४ बनाउने तयारी 
ओलम्पिक फुटबलको उमेर २४ बनाउने तयारी  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २४ वर्षसम्मका खेलाडीले टोकियो ओलम्पिक खेल्न पाउने नियम बनाउने तयारी गरेको हो ।
'युनाइटेडमै रहेर उपाधि जित्न चाहन्छु'
'युनाइटेडमै रहेर उपाधि जित्न चाहन्छु' युनाइटेडको वेबसाइटसँग कुरा गर्दै मिडफिल्डर आन्द्रेसले आफु युवा अवस्थामै क्लब आएको कारण अझै लामो समय बस्ने र उपाधि जित्ने बताएका हुन् ।
तलब कटौतीबारे प्रिमियर लिग र पीएफएबीच छलफल
तलब कटौतीबारे प्रिमियर लिग र पीएफएबीच छलफल क्लबले खेलाडीलाई तलब कटौतीको प्रस्ताव गरेपछि प्रिमियर लिगले पीएफएसँग शनिबार छलफल गरेको हो ।
फिफा यू-१७ महिला विश्वकप स्थगित
फिफा यू-१७ महिला विश्वकप स्थगित कोरोना भाईरसको महामारीको कारण नोभेम्बरमा तय भएको विश्वकप स्थगित भएको हो ।
काकाको रोजाईमा मेस्सी
काकाको रोजाईमा मेस्सी विश्व फुटबलमा मेस्सीले कीर्तिमानी ६ पटक बालोन डी'ओर जितेका छन् भने रोनाल्डोले पाँच पटक जितेका छन् । यी दुई खेलाडी मध्ये को उत्कृष्ट भन्नेमा सधै विवाद रहदै आएको छ ।
जुन महिनाको अन्तर्राष्ट्रिय फुटबल स्थगित हुने
जुन महिनाको अन्तर्राष्ट्रिय फुटबल स्थगित हुने कोरोना भाईरसलाई आधार बनाएर काम गर्नका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बनाएको कोभिड-१९ समितिले जुन महिनामा तय भएको सम्पूर्ण खेल स्थगित गर्न सुझाब दिएको छ ।
इटालियन सिरी 'ए' अझै अनिश्चित
इटालियन सिरी 'ए' अझै अनिश्चित भिडियो च्याटको सहायताले शुक्रबार बसेको सिरी 'ए' क्लब र इटालियन प्लेयर एसोसियसनको संयुक्त बैठकले कोरोना निर्मुल नभएसम्म लिग पुन: संचालन नगर्ने निर्णय गरेका हुन्।
काभानी भित्र्याउने नापोलीको चाहाना
काभानी भित्र्याउने नापोलीको चाहाना नापोलीले सान पाउलो फर्काउने उद्वेश्य सहित काभानीलाई ६ मिलिनय पाउण्डको बार्षिक प्रस्ताव अघि बढाउने तयारी गरेको हो ।
वायर्नसँग मुख्य प्रशिक्षकको नयाँ सम्झौता
वायर्नसँग मुख्य प्रशिक्षकको नयाँ सम्झौता अन्तरिम प्रशिक्षकको रुपमा काम गर्दैै आएका फ्लिकले बुन्डेशलिगा च्याम्पियन क्लबसंग सन् २०२३ सम्म बस्न सहमत बनेका हुन् ।
प्रिमियर लिगका खेलाडीलाई तलब कटौतीको प्रस्ताव
प्रिमियर लिगका खेलाडीलाई तलब कटौतीको प्रस्ताव भिडियो कलमार्फत शुक्रबार बसेको क्लबहरुको बैठकले खेलाडीलाई ३० प्रतिशत तलब कटौतीको प्रस्ताव गरेको हो ।
माने 'प्लेयर अफ दि सिजन'
माने 'प्लेयर अफ दि सिजन' स्काई स्पोर्ट्सले संचालन गरेको अनलाइन भोटमा सर्वाधिक धेरै मत प्राप्त गर्दै मानेले प्लेयर अफ दि सिजन अवार्ड जितेका हुन् ।
कोरोनाविरुद्ध नेयमारद्वारा मोटो रकम सहयोग
कोरोनाविरुद्ध नेयमारद्वारा मोटो रकम सहयोग ब्राजिलियन फरवार्ड नेयमारले कोरोनाविरुद्ध लड्न ५ मिलियन ब्राजिलियन आर्थिक सहयोग गरेका छन् ।
मार्टिनेजलाई प्रिमियर लिगमा ठुलो 'अफर'
मार्टिनेजलाई प्रिमियर लिगमा ठुलो 'अफर' सिरि ए क्लब ईन्टर मिलानका फरवार्डलाई अनुबन्ध गर्न दुवै क्लबले मोटो रकम खर्च गर्न तयार देखिएका हुन् ।
First Prev 1084 1085 1086 1087 1088 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हिमालयन शेर्पाको पहिलो जित
हिमालयन शेर्पाको पहिलो जित
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP