नेपाल आईपुग्याे भारतीय फुटबल टिम
भारतीय टिम अपरान्ह नेपाल आईपुगेका हुन् । भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले स्वागत गरेका थिए ।
भारतीय टिम अपरान्ह नेपाल आईपुगेका हुन् । भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले स्वागत गरेका थिए ।
पोर्चुगिज डिफेन्डर डियासले थप ६ वर्ष क्लबमा रहने गरि सम्झौता नवीकरण गरेका हुन् ।
पीएसजीमा मेस्सीको डेब्यु बहुप्रतिक्षित बनेको छ । विश्व क्लब फुटबलका सर्वाधिक सफल खेलाडी मेस्सीलाई नयाँ क्लबबाट हेर्न सबै उत्सुक थिए ।
म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई फेरि आफ्नो बनायो । म्यानचेस्टरले यसअघि जाडोन सान्चो र राफेल भराने पनि किनिसकेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र भारतबीचको दुबै खेल अपरान्ह ५:३० मा सुरु हुने जनाएको छ ।
आइतबार राति भएको खेलमा मिलानले काग्लियारीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
रेइम्सको घरेलु मैदानका दर्शकदीर्घा भरिभराउ थियो । त्यो रंगशाला धेरै ठूलो थिएन्, दर्शक क्षमता २१ हजार भन्दा केही बढी मात्र थियो ।
आईतबार राति भएको खेलमा पीएसजीले रेइम्सलाई २–० गोल अन्तरले हराएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतीय टिम सोमबार दिउँसो नेपाल आईपुग्ने जनाएको छ।
उल्भ्सले दक्षिण कोरियाका मिडफिल्डरलाई जर्मन क्लब आरबी लाइपजिगबाट लोनमा अनुबन्ध गरेको हो।
आइतबार राति भएको खेलमा लाइपजिग उल्फवर्गसँग १-० गोल अन्तरले पराजित भएको हो।
आइतबार राति भएको खेलमा युनाईटेडले उल्भ्समाथि १-० गोलको साँघुरो जित निकालेको हो।