लेवान्डोस्कीलाई 'फुटबलर अफ द इयर' अवार्ड
फुटबल म्यागजिन किकरले शनिबार लेवान्डोस्कीलाई जर्मनी फुटबलर अफ द इयर अवार्ड प्रदान गरेको हो।
फुटबल म्यागजिन किकरले शनिबार लेवान्डोस्कीलाई जर्मनी फुटबलर अफ द इयर अवार्ड प्रदान गरेको हो।
वेस्ट ह्यामले चेल्सीबाट सेन्टर ब्याक जोउमालाई अनुबन्ध गरेको हो।
शनिबार सिरि एको दोस्रो खेलमा युभेन्ट्स इम्पोलीको हातबाट १–० को पराजित बनेको हो ।
शनिबार राति भएको खेलमा रियलले बेटिस क्लबलाई १–० ले हराएको हो ।
शनिबार राति भएको खेलमा लाजियोले स्पेजियालाई ६-१ गोल अन्तरले पराजित गरेको हो।
शनिबार राति भएको खेलमा लिभरपुल चेल्सीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
शनिबार राति भएको खेलमा बायर्नले हेर्था बर्लीनलाई ५-० गोल अन्तरले पराजित गरेको हो।
शनिबार राति सेल्टा भिगोलाई १-० गोल अन्तरले पराजित गर्दै बिल्बाओले पहिलो जित निकालेको हो।
शनिबार राति भएको खेलमा लेस्टरले नर्विचलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
शनिबार राति भएको खेलमा एभर्टनले ब्राइटनलाई २-० गोल अन्तरले पराजित गरेको हो।
मछिन्द्रले शनिबार सामाजिक सञ्जालमार्फत सुर्यले सम्झौता नवीकरण गरेको जनाएको छ।
क्रिस्टलले प्रिमियर लिग प्रतिद्वन्दी क्लब वाट्फोर्डबाट ह्युजलाई अनुबन्ध गरेको हो।