दशरथ रंगशालामा महिला टिमको डेब्यु
बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलसँगै महिला टिमले नेपाली फुटबलको मूल घर दशरथ रंगशालामा डेब्यु गरेको हो ।
बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलसँगै महिला टिमले नेपाली फुटबलको मूल घर दशरथ रंगशालामा डेब्यु गरेको हो ।
मिडफिल्डर प्रिती राई र फरवार्ड सबिता रानाले राष्ट्रिय टिममा डेब्यु गरेकी छिन् ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले कप्तानीमा बंगलादेशविरुद्ध खेल्ने सुरुवाती-११ सार्वजनिक गरेको हो ।
पुरुष फुटबलको तुलनामा महिला फुटबलले निकै कम अवसर प्राप्त गर्छन् । विश्व फुटबलमात्र हैन, दक्षिण एसियामा अझ नाजुक अवस्था छ ।
थ्री स्टारले बिहीबार सामाजिक संजालबाट डिफेन्डर निशानले सम्झौता नवीकरण गरेको जनाएको छ ।
बुधबार राति भएको खेलमा बेल्जियमले बेलारुसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बुधबार राति भएको खेलमा इंग्ल्यान्डले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो ।
फोर्नाल्सले डेब्यु खेलमै गोल गरेपछि स्पेनले विश्वकपमा सिधै छनोट हुने सम्भावना बढाएको छ ।
विश्व नम्बर एक बेल्जियमले अपराजित यात्रालाई कायम राख्ने क्रममा बेलारुसलाई १–० ले हरायो ।
एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।
सन् २०१८ मा नेसन्स लिगमा पोर्चुगलसंग पराजित बनेपछि इटाली अपराजित छ ।
नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ।