दोस्रो मैत्रीपूर्ण खेल भोलि
साफ फुटबलको तयारीमा रहेका दुवै टिमले काठमाडौंमा दुई मैत्रीपूर्ण फुटबल खेल्ने तय गरेका थिए ।
साफ फुटबलको तयारीमा रहेका दुवै टिमले काठमाडौंमा दुई मैत्रीपूर्ण फुटबल खेल्ने तय गरेका थिए ।
गुराँसेदेवी युवा क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ३१ गतेबाट कात्तिक ४ गतेसम्म हुने जनाएको छ।
ब्राजिलले विश्वकप छनोट अन्तर्गत बिहिबार चिलीविरुद्ध १-० को संघर्षपूर्ण जित निकालेको थियो ।
थ्री स्टारले शनिबार सामाजिक संजालबाट फरवार्ड सुसानले सम्झौता नवीकरण गरेको जनाएको छ ।
इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका रोनाल्डो शुक्रबार इंग्ल्यान्ड आईपुगेका हुन् ।
उरुग्वेली खेलाडीले म्यानचेस्टर आएयता त्यही नम्बरको जर्सी लगाएका थिए । तर रोनाल्डो आएपछि यो नम्बरको जर्सीलाई लिएर अन्यौलता छाएको थियो ।
यसको अर्थ थियो, उनले केही नयाँ अनुहारलाई मौका दिन सक्छन् । यस्ता आश्चर्य हुने अनुमान फ्याक्दा फुटबलमा रौनकता हुन्छ ।
सामाजिक संजालबाट मान्जुकिचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
बार्सिलोनाले शुक्रबार डेम्बेलेले ७ नम्बरको जर्सी लगाउने जनाएको छ ।
चेल्सीले शुक्रबार मिडफिल्डर निगुएजले १७ नम्बरको जर्सी लगाउने जनाएको छ ।
फ्रेन्च फुटबल फेडेरेसनले एमबाप्पेले चोटको कारण छनोट अन्तर्गतको दुई खेल गुमाउने जनाएको छ ।
चेल्सीका मिडफिल्डर जिएचलाई खराब व्यवहारको कारण टिमबाट निकालिएको हो।