पुलिसविरुद्ध हिमालयन शेर्पालाई अग्रता
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा हिमालयन शेर्पाले १-० गोलको अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा हिमालयन शेर्पाले १-० गोलको अग्रता बनाएको छ ।
एउटा अर्को कोशेढुंगा उपलब्धीका लागि मेस्सीले युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि क्लब ब्रुगविरुद्ध दुई गोल गरे ।
टोटेनहमले आइतबार इंग्लीस प्रिमियर लिग अन्तर्गत ब्राइटनविरुद्ध खेल्ने छ ।
इंग्ल्यान्डका मिडफिल्डरले बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखविरुद्धको खेलपछि रेफ्री फेलिक्सको नियुक्तिबारे टिप्पणी गरेका थिए ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा बुधबार यिनै दुई टिम भिड्दै छन् र हिमालयन शेर्पाको सबैभन्दा ठूलो उद्देश्य यस्तै बराबरीको नतिजा निकाल्ने हुनेछ ।
त्यति मात्र होइन्, जावलाखेलले यी खेलमा गोल पनि गर्न सकेको छैन् । यस्तोमा जावलाखेलको सुरुआत निराशाजनक रहेको छ ।
समूह चरणको अन्तिम खेलमा सिटी जर्मन क्लब आरबी लाइपजिगसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
समूह चरणको अन्तिम खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई ३-१ गोल अन्तरले हराउँदै एट्लेटिको अन्तिम १६ मा पुगेको हो।
मंगलबार राति समूह चरणको अन्तिम खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई २-० गोल अन्तरले हराएको हो ।
मंगलबार राति समूह चरणको अन्तिम खेलमा पीएसजीले क्लब ब्रुग्सलाई ४-१ गोल अन्तरले हराएको हो ।
मंगलबार राति समूह चरणको अन्तिम खेलमा इटालियन क्लब एसी मिलानलाई २-१ गोल अन्तरले हराउँदै लिभरपुलले शतप्रतिशत जित निकालेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।