बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

2018

Bhat Bhateni Supermarket Ad
साफ च्याम्पियनसिप : बलियो बंगालीविरुद्ध गोर्खालीको चुनौती

साफ च्याम्पियनसिप : बलियो बंगालीविरुद्ध गोर्खालीको चुनौती

बंगबन्धु रंगशालामा नेपाली समय अनुसार बेलुका पौने ७ बजे घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाललाई स्पष्ट जितको आवश्यकता हुनेछ । जसले नेपाललाई सहजै दोस्रो चरणको यात्रा तय गराउनेछ ।

By सन्जिब कुमार साहशुक्रबार, भदौ २२, २०७५
Read more →
साफ च्याम्पियनसिप : पहिलो हाफमा माल्दिभ्स र श्रीलंकाको बराबरी

साफ च्याम्पियनसिप : पहिलो हाफमा माल्दिभ्स र श्रीलंकाको बराबरी

बंगबन्धु रंगशालामा पाएको मौका सदुपयोग गर्न नसक्दा माल्दिभ्स र श्रीलंकाले पहिलो हाफमा बराबरी खेलेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २२, २०७५
Read more →
पाकिस्तान र भुटानबीचको नतिजा महत्वपूर्ण – सहायक प्रशिक्षक श्रेष्ठ

पाकिस्तान र भुटानबीचको नतिजा महत्वपूर्ण – सहायक प्रशिक्षक श्रेष्ठ

नेपालको समूह समूह 'ए' मा रहेको पाकिस्तान र भुटानले शनिबार अपरान्ह प्रतिस्पर्धा गर्दैछ । शनिबार नै दोस्रो खेलमा नेपालले बेलुका बंगलादेशसंग खेल्दैछ ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २२, २०७५
Read more →
कप्तान महर्जन भन्छन्, ‘बंगलादेशविरुद्धको खेल गर वा मर’

कप्तान महर्जन भन्छन्, ‘बंगलादेशविरुद्धको खेल गर वा मर’

खेलको अघिल्लो दिन सञ्चारकर्मीसंग कप्तान महर्जनले साफ च्याम्पियनसिप अन्तर्गत समुह चरणको तेस्रो खेल खेलाडीकालागि मात्र नभएर सम्पुर्ण नेपालीकालागि महत्वपुर्ण रहेको बताए ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २२, २०७५
Read more →
साफ च्याम्पियनसिप : बंगलादेशविरुद्धको खेल अघि नेपाली खेलाडीलाई आराम

साफ च्याम्पियनसिप : बंगलादेशविरुद्धको खेल अघि नेपाली खेलाडीलाई आराम

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले समुह चरणको अन्तिम खेल अगाडी खेलाडीलाई आराम दिने निर्णय गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २२, २०७५
Read more →
साफ च्याम्पियनसिप : माल्दिभ्स र श्रीलंका प्रतिस्पर्धा गर्दै

साफ च्याम्पियनसिप : माल्दिभ्स र श्रीलंका प्रतिस्पर्धा गर्दै

शुक्रबार समूह 'बि' मा रहेका उपाधि दाबेदार माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २२, २०७५
Read more →
साफ च्याम्पियनसिप:  बंगलादेशको लगातार दोस्रो जित

साफ च्याम्पियनसिप: बंगलादेशको लगातार दोस्रो जित

बिहिबार भएको दोस्रो खेलमा पाकिस्तानलाई १ - ० ले हराएर बंगलादेशले लगातार दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २१, २०७५
Read more →
नेपालको जितका नायक सुनिल भन्छन्, 'पहिलो रोजाईमा पर्दा आश्चर्यमा परे'

नेपालको जितका नायक सुनिल भन्छन्, 'पहिलो रोजाईमा पर्दा आश्चर्यमा परे'

भुटानविरुद्धको जितमा नेपालका एक खेलाडी नायक थिए । जसले नेपाली टोलीबाट पहिलोपटक पहिलो रोजाईमा पर्दै मैदान उत्रिएका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २१, २०७५
Read more →
भुटानको पोस्टमा नेपालको गोल बर्षा, हेर्नुस खेलको फोटो फिचर

भुटानको पोस्टमा नेपालको गोल बर्षा, हेर्नुस खेलको फोटो फिचर

बंगबन्धु रंगशालामा बिहिबार भएकाे खेलकाे पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । 

By खेलपाटी संवाददाताबिहिबार, भदौ २१, २०७५
Read more →
मेरोलागि यो ठुलो उपलब्धि हो - कप्तान विराज महर्जन

मेरोलागि यो ठुलो उपलब्धि हो - कप्तान विराज महर्जन

सन् २००८ मा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै विराजले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । पोखरामा भएको साे मैत्रीपूर्णमा खेलको ८९ औं मिनेटमा अन्जन केसीको स्थानमा मैदान प्रवेश गर्दै विराजले डेब्यु गरेका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २१, २०७५
Read more →
रणनीति सफल भयो,  बंगलादेशविरुद्ध जित निकालेर दोस्रो चरणमा पुग्नेछौं - प्रशिक्षक महर्जन

रणनीति सफल भयो, बंगलादेशविरुद्ध जित निकालेर दोस्रो चरणमा पुग्नेछौं - प्रशिक्षक महर्जन

बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा पहिलो जित निकाल्ने क्रममा नेपालले भुटानलाई ४ - ० ले हराएको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २१, २०७५
Read more →
नेपाली फुटबलमा विराजको कीर्तिमानी 'क्याप'

नेपाली फुटबलमा विराजको कीर्तिमानी 'क्याप'

बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका विराजले कोसेढुंगा पार गरेका हुन् ।

By नमीन ढकालबिहिबार, भदौ २१, २०७५
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 6 of 64Next