बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

2018

Bhat Bhateni Supermarket Ad
नवयुग बने ‘म्यान अफ दी म्याच’

नवयुग बने ‘म्यान अफ दी म्याच’

साफ च्याम्पियनसिपमा बंगलादेशबिरुद्ध गोल गरेका नेपालका नवयुग श्रेष्ठ म्यान अफ दी म्याच बनेका छन् । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका नवयुगले नेपालकालागि दोस्रो गोल गरेका थिए ।

By सन्जिब कुमार साहशनिबार, भदौ २३, २०७५
Read more →
किपरको गल्ती र पहिलो गोल नै जितको आधार - प्रशिक्षक श्रेष्ठ

किपरको गल्ती र पहिलो गोल नै जितको आधार - प्रशिक्षक श्रेष्ठ

खेलपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै श्रेष्ठले योजना अनुसार खेल्दा जित निकाल्न सफल भएको बताए ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २३, २०७५
Read more →
साफ फुटबलमा बिमलको कीर्तिमानी गोल

साफ फुटबलमा बिमलको कीर्तिमानी गोल

साफ फुटबलमा नेपालका स्ट्राईकर बिमल घर्तिमगरले कीर्तिमान बनाएका छन् । प्रतियोगितामा नेपालकातर्फबाट ४ गोल गर्ने खेलाडीको सुचिमा बिमलले आफ्नो नाम समेत लेखाएका छन् ।

By सन्जिब कुमार साहशनिबार, भदौ २३, २०७५
Read more →
बंगलादेशविरुद्ध विमल कि सागरको गोल उत्कृष्ट !

बंगलादेशविरुद्ध विमल कि सागरको गोल उत्कृष्ट !

विमलको यो गोलसंगै सन् २०११ को साफसंग तुलना हुन सुरु भएको छ ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २३, २०७५
Read more →
बिमलको गोलमा नेपाललाई पहिलो हाफमा १–० को अग्रता

बिमलको गोलमा नेपाललाई पहिलो हाफमा १–० को अग्रता

साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्धको खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ । खेलको ३३ औ मिनेटमा नेपालकालागि बिमल घर्तिमगरले गोल गरेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २३, २०७५
Read more →
साफ च्याम्पियनसिप : नेपाली टोली  बंगबन्धु रंगशाला आइपुग्यो

साफ च्याम्पियनसिप : नेपाली टोली बंगबन्धु रंगशाला आइपुग्यो

बंगलादेशविरुद्ध हुने महत्वपूर्ण खेलका लागि नेपाली टोली रंगशाला आइपुगेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २३, २०७५
Read more →
साफ च्याम्पियनसप  : भुटानविरुद्ध पहिलाे हाफमा पाकिस्तानलाई २-० अग्रता

साफ च्याम्पियनसप : भुटानविरुद्ध पहिलाे हाफमा पाकिस्तानलाई २-० अग्रता

खेलको २० औ मिनेटमा भुटानको कमजोर डिफेन्सको फाईदा उठाउदै पाकिस्तानमा मोहमद रियाजले गोल गरेका थिए ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २३, २०७५
Read more →
साफ च्याम्पियनसिप : हारेर पनि नेपाल सेमिफाईलनमा पुग्न सक्छ

साफ च्याम्पियनसिप : हारेर पनि नेपाल सेमिफाईलनमा पुग्न सक्छ

यस्तो छ अघिल्लो चरणको समिकरण

By खेलपाटी संवाददाताशनिबार, भदौ २३, २०७५
Read more →
बंगलादेश भर्सेस नेपाल (लाइभ)

बंगलादेश भर्सेस नेपाल (लाइभ)

साफ च्याम्पियनसिप अन्तर्गत नेपालले अहिले महत्वपूर्ण खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । सेमिफाइनलमा स्थान बनाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २३, २०७५
Read more →
बंगलादेशविरुद्ध दुई खेलाडी परिवर्तन,  भरत र निराजन टिममा

बंगलादेशविरुद्ध दुई खेलाडी परिवर्तन, भरत र निराजन टिममा

नेपालले भुटानविरुद्ध खेलेका मध्ये दुई खेलाडी परिवर्तन गरेको हो । बंगलादेशविरुद्ध पनि गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्नेछन् ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २३, २०७५
Read more →
बंगलादेशी प्रशिक्षक भन्छन्, 'नेपालले  गार्हो बनाउनेछ'

बंगलादेशी प्रशिक्षक भन्छन्, 'नेपालले गार्हो बनाउनेछ'

नेपालसंगको खेलअघि खेलपाटीसंग कुरा गर्दै प्रशिक्षक जेम्सले अघिल्लो खेलको प्रदर्शन हेर्दा नेपाल निकै उत्कृष्ट रहेको बताएका हुन ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २३, २०७५
Read more →
साफ च्याम्पियनसिप : नेपाल घरेलु टोली बंगलादेशविरुद्ध खेल्दै

साफ च्याम्पियनसिप : नेपाल घरेलु टोली बंगलादेशविरुद्ध खेल्दै

समूह 'ए' मा रहेको नेपालको लागि बंगलादेशविरुद्धको खेल 'गर या मर' को अवस्था हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २३, २०७५
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 5 of 64Next