भुटानको पोस्टमा नेपालको गोल बर्षा, हेर्नुस खेलको फोटो फिचर
बिहिबार, भदौ २१, २०७५खेलपाटी संवाददाता

ढाका । साफ च्याम्पियनसिप अन्तर्गत नेपालले भुटानलाइ ४-० गाेल अन्तरले पराजित गरेका छ । बंगबन्धु रंगशालामा बिहिबार भएकाे खेलकाे पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।
समुह चरणकाे दाेस्राे खेलमा नेपालले भुटानमाथि गाेल बर्षा गर्याे । हेर्नुस नेपालकाे जित फाेटाेमा













-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


