• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कतार विश्वकप २०२२ कतार विश्वकप २०२२
  • गृहपृष्ठ
  • कतार विश्वकप २०२२
पहिलो हाफमा मेक्सिको र पोल्याण्डको बराबरी
पहिलो हाफमा मेक्सिको र पोल्याण्डको बराबरी दोहास्थित स्टेडियम ९७४ मा जारी खेलको पहिलो हाफ सकिदा मेक्सिको र पोल्याण्डले गोलरहित बराबरी खेलेका छन् । 
अर्जेन्टिनालाई हराएपछि साउदीमा बुधबार सार्वजनिक बिदा  !
अर्जेन्टिनालाई हराएपछि साउदीमा बुधबार सार्वजनिक बिदा  ! लुसाइल स्टेडियममा मंगलबार भएको खेलमा साउदीले अर्जेन्टिनालाई २-१ गोल अन्तरले हराएको थियो ।
डेनमार्क र ट्युनिसियाको बराबरी
डेनमार्क र ट्युनिसियाको बराबरी दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार भएको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
पहिलो हाफमा डेनमार्क र ट्युनिसियाको बराबरी
पहिलो हाफमा डेनमार्क र ट्युनिसियाको बराबरी दोहाको एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् ।  
पहिलो खेलमै साउदीसँग हार्यो अर्जेन्टिना
पहिलो खेलमै साउदीसँग हार्यो अर्जेन्टिना मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुआत गरेको हो ।
अर्जेन्टिनाविरुद्ध साउदीको लगातार दुई गोल
अर्जेन्टिनाविरुद्ध साउदीको लगातार दुई गोल लुसाइल स्टेडियममा जारी खेलको दोस्रो हाफमा अर्जेन्टिनाविरुद्ध साउदीले लगातार दुई गोल गरेको छ ।
पहिलो हाफमा अर्जेन्टिना १-० ले अगाडी
पहिलो हाफमा अर्जेन्टिना १-० ले अगाडी लुसाइल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले साउदीविरुद्ध १-० गोलको अग्रता लिएको छ ।
मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता
मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता लुसाइल स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले साउदीविरुद्ध सुरुआती अग्रता बनाएको छ ।
फ्रान्सविरुद्ध अष्ट्रेलिया : म्याच प्रिभ्यु
फ्रान्सविरुद्ध अष्ट्रेलिया : म्याच प्रिभ्यु साविक विजेता फ्रान्सले दोहास्थी अल जानुब स्टेडियममा अष्ट्रेलियाको सामना गर्नेछ । समूह 'डी' मा रहेको फ्रान्स र अष्ट्रेलियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
मेक्सिकोविरुद्ध पोल्याण्ड : म्याच प्रिभ्यु
मेक्सिकोविरुद्ध पोल्याण्ड : म्याच प्रिभ्यु दोहास्थित स्टेडियम ९७४ मा मेक्सिको र पोल्याण्डबीचको खेल हुनेछ । समूह 'सी' मा रहेका दुई टोलीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ।
डेनमार्कविरुद्ध ट्युनिसिया : म्याच प्रिभ्यु
डेनमार्कविरुद्ध ट्युनिसिया : म्याच प्रिभ्यु दोहाको एजुकेसन सिटी स्टेडियममा डेनमार्कले ट्युनिसियाको सामना गर्नेछ । समूह 'डी' मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।  
अर्जेन्टिनाविरुद्ध साउदी अरेबिया : प्लेयर्स टु वाच
अर्जेन्टिनाविरुद्ध साउदी अरेबिया : प्लेयर्स टु वाच अर्जेन्टिनाले लुसाइल स्टेडियममा साउदीसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । समूह 'सी' मा रहेको अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
अर्जेन्टिनाविरुद्ध साउदी अरेबिया : म्याच प्रिभ्यु
अर्जेन्टिनाविरुद्ध साउदी अरेबिया : म्याच प्रिभ्यु अर्जेन्टिनाले लुसाइल स्टेडियममा साउदीसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । समूह 'सी' मा रहेको अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
कतार विश्वकप : आज चार खेल हुँदै
कतार विश्वकप : आज चार खेल हुँदै कतार विश्वकपमा मंगलबार समूह 'सी' र समूह 'डी' को दुई दुई खेलहरु हुनेछन् ।  
बेलको गोलमा हारबाट जोगियो वेल्स  
बेलको गोलमा हारबाट जोगियो वेल्स   अहमद बिन अलि स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिकाले १-१ गोलको बराबरी खेलेका छन् ।
वेल्सविरुद्ध अमेरिकालाई अग्रता
वेल्सविरुद्ध अमेरिकालाई अग्रता अहमद बिन अलि स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदासम्म अमेरिकाले १-० गोलको अग्रता बनाएको छ ।
First Prev 11 12 13 14 15 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP