वेल्सविरुद्ध अमेरिकालाई अग्रता
सोमबार, ०५ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतार विश्वकप फुटबल अन्तर्गत अहिले वेल्सले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
अहमद बिन अलि स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदासम्म अमेरिकाले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ३६ औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका हुन् ।
वेल्सविरुद्ध अमेरिकालाई अग्रता













-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)