पहिलो हाफमा डेनमार्क र ट्युनिसियाको बराबरी
मंगलबार, ०६ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा भईरहेको छ ।
दोहाको एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् ।
डेनमार्क र ट्युनिसिया आज जित निकाल्दै विश्वकपमा सुखद सुरुआतको योजनामा रहेको छ ।
डेनमार्क र ट्युनिसियाबीच पहिलो पटक प्रतिस्पर्धा भईरहेको हो ।
पहिलो हाफमा डेनमार्क र ट्युनिसियाको बराबरी













%20(1)-1777447778534.jpeg&w=3840&q=75)


