नेपाल भारतसँग पराजित
बुधबार, असार १८, २०७६खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशमा सुरु फिबा यू-१६ एसियन च्याम्पियनसिप साबा क्वालिफायरको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
बुधबार भएको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको हो ।
पहिलो खेलमा नेपाललाई भारतले १०३-२८ स्कोरले पराजित गर्यो । भारतसँग पराजित नेपालले बिहिबार श्रीलंकासँग खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गरिरहेका छन् ।







-1761446241647.webp&w=3840&q=75)


-1761410041277.webp&w=3840&q=75)



