मंगलबार, कार्तिक १२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Bhat Bhateni Supermarket Ad

क्विक्स बास्केटबल लिगको ट्रफी सार्वजनिक

शुक्रबार, जेठ ३१, २०७६खेलपाटी संवाददाता
क्विक्स बास्केटबल लिगको ट्रफी सार्वजनिक
Classic Tech Internet Ad

काठमाडौं । नेपाली बास्केटबल खेलकै सर्वाधिक ठुलो प्रतियोगिता क्विक्स नेपाल बास्केटबल लिगको उपाधि ट्रफी सार्वजनिक गरिएको छ ।

आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले शुक्रबार उपाधि विजेता र उपविजेता टोलीले पाउने ट्रफी सार्वजनिक गरेका छन् । आयोजकले प्रतियोगिताको प्ले अफ खेलअघि ट्रफी सार्वजनिक गरेको हो ।

प्रतियोगितामा गोल्डेनगेट इन्टरनेसनल बास्केटबल क्लब, साबिकको विजेता त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइम्स इन्टरनेसनल बास्केटबल क्लबले प्ले अफमा स्थान बनाएका छन् । प्रतियोगिताको प्ले अफ खेल आइतबारबाट सुरु हुनेछ ।

प्रतियोगिताको विजेताले २ लाख र दोस्रोले १ लाख पुरस्कार पाउने छन् । यस्तै मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

त्यस्तै आयोजकले प्रतियोगिताको प्ले अफ खेलको तयारी समेत पुरा भएको जनाएको छ । प्रतियोगिताको सम्पूर्ण प्ले अफ खेल र फाइनल त्रिपुरेश्वरस्थित राखेपको कबर्ड हलमा हुने आयोजकले जनाएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सीसीआरसी र प्रिमियर उपाधिनजिक

सीसीआरसी र प्रिमियर उपाधिनजिक

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

Bajaj Pulsar Motorcycle Ad
२०२६ को विश्वकप खेल्न चाहन्छन् मेसी

२०२६ को विश्वकप खेल्न चाहन्छन् मेसी

बर्खास्त भए युभेन्ट्सका प्रशिक्षक इगोर

बर्खास्त भए युभेन्ट्सका प्रशिक्षक इगोर

रियल छोड्न चाहन्छन् भिनिसियस!

रियल छोड्न चाहन्छन् भिनिसियस!

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

 एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

राष्ट्रिय टोलीमा मीनाको डेब्यू

राष्ट्रिय टोलीमा मीनाको डेब्यू

साम्बाले दिलाइन् जित

साम्बाले दिलाइन् जित

साम्बाको गोलमा नेपाललाई अग्रता

साम्बाको गोलमा नेपाललाई अग्रता